१३ साग खेलकुदमा नेपाली खेलाडी गौरिका सिंहले एकै संस्करणको सागमा तीन स्वर्ण जितेकी छिन् ।
बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारी चालकलाई प्रशिक्षण, गाउँगाउँमा घरबास सञ्चालन तालिम, अध्यागमनसम्बन्धी सेवाप्रदान, नेचर गाईड, स्थानीय टुर्स, चिनियाँ र रुसी भाषा तालीम प्रदान गर्न लागेको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल २ खर्ब २६ अर्ब २ करोड खर्च मध्ये पूँजीगत खर्च २४ अर्ब ७१ करोड मात्रै भएको छ ।
४३ स्वर्ण, ३४ रजत र ६५ कांस्य पदक जितेको नेपाल कुल १४२ पदकसहित दोस्रो स्थानमा रहन सफल भएको छ ।
जलवायु परिवर्तनका कारण यो संकट चुलिएको दावी प्रकृतिका लागि काम गर्ने समूह आईयुसीयनले गरेको छ । जलवायु परिवर्तनकै कारण समुद्रमा अक्सिजनको कमी हुँदा माछालगायतका जीवहरु मर्ने खतरामा पुगेका हुन् ।
पछिल्लो दुई महिनायता मलेसियाको रोजगारी खुलेको छ । कामदारको आवतजावत बढेको छ । यससँगै कम्पनीले उडान बिस्तार समेत प्रारम्भ गरेको गर्न लागेको हो ।
‘तपाइहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । तपाइको टेबुलमा आएर गल्ती नगरेकालाई अख्तियारले लगेको छैन । गल्ती गरेको प्रमाणै फेला परेपछि त के गर्नु त ?’ अर्यालले भनिन् ।
यसअघि १० हजार अमेरिकी डलरभन्दा बढीको सटही गर्दा मात्र राष्ट्र बैंकको अनुमति लिनु पर्ने व्यवस्था थियो । तर, अहिले नियामक निकायको सिफारिस ल्याउनु पर्ने व्यवस्था गरिएको हो ।
१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत फूटबलतर्फ नेपालले बलियो टोली माल्दिभ्सविरुद्ध प्रभावशाली जीत निकालेको छ ।
पछिल्लो समयमा नेपाल मानिसको मृत्युको प्रमुख कारणको रुपमा आत्महत्या बन्दै गएको छ। विश्वको तथ्यांक हेर्ने हो भने देशमा मृत्युको मुख्य कारण भने दुर्घटना हो।
© 2026 Cloud Patrika. All Rights Reserved.