ओलम्पिक टर्च परिक्रमाको पहिलो दिन काठमाडौंबाट विराटनगर, दोस्रो दिन जनकपुर, तेस्रो दिन हेटौंडा र चितवन, चौथो दिन लुम्बिनी र बुटवल, पाँचौं दिन सुर्खेत र नेपालगन्ज, छैटौं दिन धनगढी र सातौं...
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ३० अर्ब २४ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो।
वामपन्थी आन्दोलनका प्रखर वक्ता र मार्क्सवादी चिन्तकका रुपमा चिनिएका घनश्याम भुसाल सत्ता, शक्ति र पैसाले राजनीति चल्नु हुँदैन, राजनीति सिद्धान्तका आधारमा चल्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुन् ।
विभिन्न समयमा विभिन्न देशमा भएका १२ वटा साग प्रतियोगितामा नेपालले ६९ वटा स्वर्ण, १२७ वटा रजत र २७७ वटा काश्य पदक जितेको छ ।
पहिलो पटक ऊर्जामन्त्री बनेको समयमा विद्युत्को महसुल नतिर्ने सरकारी कार्यालयको लाइन काट्न आफैं हिँडेपछि चर्चा कमाएका गोकर्णले ओली सरकारको पालामा श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी पाएका थिए ।
नेपालले चीनको उक्त दादागिरि चिर्न सकेको छैन । अहिले चीनबाट ५ वटा एयरलाइन्स नेपाल आउने गरेका छन् । नेपालबाट अघिल्लो महिना मात्र हिमालय एयरलाइन्सले उडान थाल्यो ।
कर वृद्धि तथा सेयरबजारको गिरावटको दोषको भागीदार बनाइएका अर्थमन्त्री डा. खतिवडालाई भने ओलीले चलाएका छैनन । यसका साथै उद्योग राज्यमन्त्रीका रुपमा नाम चलेका व्यवसायी मोतिलाल दुगडलाई ल्याइएको छ ।
एडीबीले अहिलेसम्म नेपालमा २ अर्ब ९६ करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ । एडीबीको नेपालमा सञ्चालित ३१ वटा परियोजनामा लगानी र २ वटा परियोजनामा ऋण सहयोग रहेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार पछिल्लो १ वर्षमा नेपालीहरुले १० अर्ब १६ करोड ८० लाख ३२ हजार ८ सय ५० रुपैयाँको मेकअप सामग्रीहरु आयात गरेका छन् ।
यसअघि पनि र्दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्ताबीच मध्यस्थता गराई भाडामा यात्रु बोक्दै आएको टुटल र पठाओले गैरकानूनी काम गरेको भन्दै विवाद आएको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.