विशेष

तीन बाणिज्य बैंकको मुनाफा अर्ब बढी, नबिलको प्रतिश्पर्धीमा एनआईसी एसिया

कुल २८ वाणिज्य बैंक मध्ये ३ वटाले मात्र एक अर्ब भन्दा बढी कमाउन सफल भएका हुन । बाँकी बैंकको खुद मुनाफा अर्ब भन्दा कम छ । बाणिज्य बैंकहरुमध्ये ८ वटाले...

७ वर्ष अगाडि

एशियाभर प्लास्टिक झोला प्रतिबन्ध अभियान,प्लास्टिकको सट्टा केरा पात

शहरको सौदर्य बिगार्ने, दुर्गन्ध बढाउने नकुहिने प्लास्टिकको अत्यधिक प्रयोगले वातावरणलाई प्रदुषित बनाएको भन्दै प्लास्टिक झोला प्रयोग गर्न प्रतिबन्ध लगाउने अभियान एशियाभर देखिएको हो ।

७ वर्ष अगाडि

माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटन ‘एक्शन रुम’ बाट !

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्शन रुम’ बाट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा उपस्थित भएर आयोजनाको उद्घाटन गर्न लागिएको...

७ वर्ष अगाडि

नेपालको अर्थतन्त्र उज्यालोतर्फ,दक्षिण एशियामा कम ऋण भएको देश

मुलुकको अर्थतन्त्रलाई सवल, आत्मनिर्भर र सुदृढ बनाउनेगरी कर नीति लिएकाले दक्षिण एशियामा नेपाल सबैभन्दा कम ऋण भएको मुलुकको रुपमा पहिचान बनाउन सफल रहेको जनाकारी गराए ।

७ वर्ष अगाडि

विश्व कीर्तिमानी आरोही निर्मल पुर्जालाई ‘नविल हिरो’ उपाधि

निर्मल पुर्जा, ‘निम्सदाइ’ले विश्वका १४ वटा ८००० मिटरभन्दा अग्ला हिमालहरु ७ वर्ष ११ महिना १४ दिनको विश्व रेकर्ड मात्र ६ महिना ६ दिनमा सम्पन्न गरी नयाँ विश्वकीर्तिमान कायम गरेका थिए...

७ वर्ष अगाडि

धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक,क-कसले तिरे बढी कर ?

सूर्य नेपालले भ्याट, अन्तशुल्क र आयकर समेत गरी सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मान पाएको हो । उक्त सम्मान कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक रवि केसीले ग्रहण गरेका थिए ।

७ वर्ष अगाडि

नेपाल-भारत सीमास्तम्भ डिजिटल डाटाबेसमा, बिवाद बल्झिने सम्भावना न्यून

डिजिटल डाटाबेसमा लागेपछि सारे वा हराउने वित्तिकै थाहा पाइनेछ । यसले गर्दा सीमा क्षेत्रमा पटक पटक देखि बल्झिदै आएको विबाद रोकिने सम्भावना रहेको जनाईएको छ ।

७ वर्ष अगाडि

नयाँ पुस्ताको आइडल बैंक बनाउने नेपाल बैंकको घोषणा

अर्थमन्त्री डा. युवराज खतिवडाले पनि बैंक वित्तीय संस्थाले सरकारले लिएको विकासको लक्ष्य अनुरुप काम गर्नुपर्ने बताए । ‘हामी बैंक वित्तीय संस्थालाई नराम्रो काम गर्न प्रेरित गर्दैनौं,

७ वर्ष अगाडि

क्यान महासंघको निर्वाचन: सुनैना प्यानलको उम्मेदवारी घोषणा

राजधानीमा आयोजित कार्यक्रममा क्यान महासंंघका पूर्व अध्यक्ष, संस्थापक, वर्तमान अध्यक्ष तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरू उपस्थित घिमिरे आफ्नो प्यानल सहितको उम्मेवारी घोषणा गरेकी हुन् ।

७ वर्ष अगाडि

नेपाललाई ठूलो धक्का,विमल सहित पहिलो रोजाईका चार खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त

विश्वकप २०२२ को छनोट अन्तर्गतको कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने अन्तिम टोलीमा परेका नेपाली टिमका ४ खेलाडीलाई अनुशासनको कारबाहि गर्दै राष्ट्रिय टिमबाट बर्खास्त हटाएको हो ।

७ वर्ष अगाडि
1 … 1,770 1,771 1,772 1,773 1,774 … 1,894