विशेष

कसले तिर्ने महरा नर्भिक अस्पताल बसेको बिल,यस्तो छ कानूनी प्रक्रिया

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै महरा अहिले राजधानीको डिल्लीबजारमा रहेको केन्द्रीय कारागार सदरखोरमा छन् ।

७ वर्ष अगाडि

पैसा जति कमाए पनि बचाउन सक्नुभएन ? यसरी गर्नुहोस् बचत

तपाईंसंग पनि पैसा बचत हुँदैन् भने तपाईं आफ्नो भविष्यको बारेमा केही सोँच्न सक्नुहुन्न । यदी तपाईंको पनि देखेजति र भएजति सबै पैसा खर्च गर्ने बानी छ भने तपाईंलाई यी पैसा...

७ वर्ष अगाडि

विषाक्त हावाले निसास्सिएको दिल्ली प्रदूषणको असर तराईका जिल्लामा

शरद ऋतुसँगै बाली भित्र्याउने याम पनि सुरु हुन्छ। खेतबारीमा काटिएका बालीका पराल नष्ट गर्नका लागि उनीहरूले त्यसमा आगो लगाउँछन्।

७ वर्ष अगाडि

सवारी साधन चोरी भयो ? यसरी दिनुहोस् निवेदन

हराएको सावारी साधनको दर्ता किताब, मिति, स्थान, चेसिस नम्बर लगायत निवेदनको साथमा बुझाउनु पर्ने महाशाखाले जनाएको छ ।

७ वर्ष अगाडि

किन रोज्छन् ‘भीआइपी’ अभियुक्तले डिल्लीबजार कारागार,कति पुगे ‘भीआइपी’ ?

विभिन्न अभियोगमा थुनामा पर्ने व्यक्तिहरुलाई थुनामा राख्दै आएको डिल्लीबजार कारागारमा नेपालको इतिहासमै पहिलोपटक राज्यको पाँचौँ ठूलो पदमा रहेका व्यक्ति जेलमा पुगेका छन्।

७ वर्ष अगाडि

नेपालमा कृषि व्यावसायीकरणका लागि एडीबीको साढे ५ अर्ब ऋण

‘एडिबीको सहयोगले यी क्षेत्रमा रहेका समस्याहरू सम्बोधन गरी नेपालको कृषि उत्पादन र प्रक्रियालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन योगदान पुग्ने अपेक्षा छ'।

७ वर्ष अगाडि

भक्तपुरको वडा-वडामा निःशुल्क जिमखाना

व्यायमशालामा साइक्लिङ, वाकिङ, मकिजम्प लगायत शारीरिक अभ्यास गर्न चाहिने सामग्री सामग्रीहरु रहेका छन् । एकातिर स्वस्थ रहने अर्कातिर शुल्कतिर नपर्ने कारण नगरपालिकाको शारीरिक व्यायामशालामा दिनहुँ भिड लाग्ने गरेको छ ।

७ वर्ष अगाडि

डेपुटी गभर्नर विवाद:पौडेलको संयोजकत्वमा छानविन समिति,श्रेष्ठ स्वतः निलम्बनमा

राष्ट्र बैंक सञ्चालक समितिको सोमबार बिहान बसेको वैठकले समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा छानविन समिति बनाएको हो । समितिका सदस्यहरुमा सञ्चालक समितिका सदस्यहरु रामजी रेग्मी र सुबोध कुमार कर्ण रहेका...

७ वर्ष अगाडि

सुकुटे दुर्घटना : मृत्यु भएका १७ जनाकै सनाखत (नामावली सहित)

दोलखाबाट काठमाडौका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तरगत सुकुटेबाट सुनकोशी नदीमा खसेको थियो । सुनकोशी नदीमा खस्दा मृत्यु भएकाको सनाखत भएको प्रहरीले जनाएको छ ।

७ वर्ष अगाडि

फेसबुकको दैनिक प्रयोगकर्ता १ अर्ब ६२ करोड, मुनाफा १९ प्रतिशतले बढ्यो

कम्पनीले सार्वजनिक गरेको त्रैमासिक रिर्पोटका अनसार कम्पनीले गएको ३ महिनाको अबधीमा ६ अर्ब अमेरिकी डलर भन्दा धेरै रकम मुनाफा कमाएको हो । यस अवधिमा फेसबुकको आम्दानी २९ प्रतिशतले बढेर १७...

७ वर्ष अगाडि
1 … 1,775 1,776 1,777 1,778 1,779 … 1,894