सो अवसरमा नेप्सेले सेयर कारोबारको विधि, प्रक्रिया लगायत आधुनिक प्रविधिबारे सम्पूर्ण जानकारी दिनेछ ।
हाम्रै कतिपय अस्वस्थ बानी व्यहोराका कारणले पनि क्यान्सर निम्तिने गर्छ । दूषित पर्यावरण र खानपान लगायत कारणले क्यान्सर रोगीको संख्या बढ्न थालेको छ ।
सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ ।
विश्व शक्तिसम्पन्न चिनियाँ नागरिकको सामूहिक हत्या कहाँ कसले गर्यो र उक्त ट्रक लण्डन आईपुग्यो भन्नेबारे प्रहरी अझै अनुसन्धानको क्रममा छ ।
विश्व बैंकले सार्वजनिक गरेको डुइङ बिजनेस इन्डेक्सको सूचीमा गत वर्षभन्दा १६ स्थान सुधार गर्दै नेपालले कारोबार गर्नका लागि पहिलेभन्दा सहज देशको रुपमा आफुलाई स्थापित गरेको छ ।
संसारभर प्लाष्टिकजन्य फोहोर फैलनुमा कोक, पेप्सी तथा नेस्लेजस्ता बहुराष्ट्रिय कम्पनीको मूख्य हात रहेको प्रतिवेदनले औल्याएको छ । संसारमा प्लाष्टिकजन्य फोहोर उत्पादनमा सबैभन्दा अगाडी कोकाकोला छ ।
यो वर्षको पहिलो दुई महिनाको सञ्चितिले मुलुकलाई चाहिने ८.४ महिनालाई आवश्यक वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।
तिहारमा खानेकुरामध्ये मिठाई, सेलरोटी आदि खानेकुरा धेरै खाने चलन रहेको छ । मानिसहरूमा स्वास्थ्यको ख्याल नै नगरी जथाभावी खानेकुरा खाने बानी रहेको हुन्छ ।
सबैभन्दा धेरै मसलाको मूल्य १४ दशमलव ४८ प्रतिशतले बढेको छ । त्यस्तै फलफूल १२ दशमलव ९७ प्रतिशत र तरकारीको मूल्य १० दशमलव ९ प्रतिशतले बढेको छ ।
कालिमाटी तरकारी बजारमा आएका तरकारीहरुमा महिनामा १/२ वटा तरकारीमा मात्रै मापदण्ड विपरीत विषादी प्रयोग हुने गरेको पाईएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.