काठमाडौं, ६ असार । नेपालमा सुनकाे भाउ इतिहासकै महंगाे भएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले ताेके अनुसार शुक्रबार छापावाल सुनको भाउ बढेर प्रति तोला ६५ हजार रुपैयाँ पुगेको हाे...
काठमाडौं ६, असार । गत वैशाखसम्म नेपालमा ७ खर्ब २५ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १९.६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको...
काठमाडौं ६, असार । बैंक तथा वित्तीय संस्थाबाहेक अरूले बैंकिङ तथा वित्तीय कारोबार नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । अनुमति नलिएका केही गैरवित्तीय संस्थाले बजारमा कर्जा सापटी कारोबार गरेको भेटिएपछि...
६ असार, काठमाडौं । बिहीबार रातीदेखि सुरूङमा थुनिएका १७ कामदारको सकुशल उद्धार गरिएको छ । रसुवामा निर्माणाधिन रसुवागढी जलविद्युत आयोजनाको सुरूङमा सुख्खा पहिरो गएपछि ६ चिनियाँ र ११ नेपाली गरी...
काठमाडौं, असार ५ । पुनर्निर्माणको नयाँ योजनामा सघाउन दाताहरु तयार भएका छन् । दातृ निकाय तथा विकास साझेदार संस्थाहरुले विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी पञ्चवर्षीय योजनामा संशोधित कार्यक्रम र वित्तीय...
काठमाडौं ५, असार । गत वैशाखमा काठमाडौं उपत्यका भन्दा हिमालमा मूल्यवृद्धिदर बढी देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार हिमालको मूल्यवृद्धिदर ६.१ प्रतिशत छ । सोही अवधिमा काठमाडौं उपत्यकाको मूल्यवृद्धिदर...
काठमाडौं, ५ असार । ट्राफिक महाशाखाको तथ्यांक अनुसार दैनिक १ हजार ९ सय ३० जना सवारी चालकहरु सवारी कारवाहीमा पर्ने गरेका छन् । चालकहरु मादक पदार्थ सेवन, लेन अनुशासन, भाडा...
काठमाडाैं, ५ असार । मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् । पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान...
काठमाडौं, ४ असार । सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ६ करोड भन्दा बढी रकम ठगी गर्ने ट्रेनिङ सेण्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको विशालनगरमा द एप्रेन्टिस फर्म प्रालि...
काठमाडौं, ५ असार । म्यानपावर व्यवसायीहरुले मलेसियाको रोजगारी एकसाता भित्र खुला नगरे धर्ना बस्ने चेतावनी दिएका छन् । असार १२ गतेसम्मको अल्टीमेटम दिँदै व्यवसायीले नेपाल र मलेसियाबीच सम्झौता भएको ८...
© 2026 Cloud Patrika. All Rights Reserved.