विशेष

१५ खर्ब ३२ अर्बको संघीय बजेट, विकासलाई २६.६ प्रतिशत (पूर्ण पाठसहित)

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु. १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट ल्याएका छन् । उनले चालु खर्चका लागि कुल...

७ वर्ष अगाडि

सरकारी कर्मचारीको तलब बढ्यो

काठमाडौं, १५ जेठ । सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत कर्मचारीको तलब राजपत्र अनंकितको २० प्रतिशत र राजपत्राकिंतको १८ प्रतिशतले...

७ वर्ष अगाडि

झुके अर्थमन्त्री, संसदलाई दिने रकम ९० अर्ब पुग्यो

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडा संसदको दबावका सामु झुकेका छन् । उनले संसदलाई दिने रकम रु. ४ करोडलाई बढाएर ६ करोड रुपैयाँ बनाएका छन् । संसदमा बुधवार...

७ वर्ष अगाडि

बुढिगण्डकी जलविद्युत परियोजनालाई १३ अर्ब ५७ कराेड

काठमाडौं, १५ जेठ । सरकारले बुढीगण्डकी जलविद्युत परियोजनाको लागि १३ अर्ब ५७ कराेड रकम विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ काे बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले...

७ वर्ष अगाडि

कोटेश्वरमा सुरुङ मार्ग, चक्रपथलाई १ अर्ब ८१ करोड

काठमाडौं, १५ जेठ । सरकारले तीनकुने–कोटेश्वर–जडिबुटी सुरुङ मार्ग बनाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत नयाँ बानेश्वरमा पनि अण्डरपास बनाउने घोषणा पनि गरेका...

७ वर्ष अगाडि

अतिक्रमित सम्पूर्ण जमीन एक वर्षभित्र राष्ट्रियकरण गरिने

काठमाडौं, १५ जेठ । सरकारले अतिक्रमित सम्पूर्ण जमीन एक वर्षभित्र राष्ट्रियकरण गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संसदमा प्रस्तुत गर्दै यस्तो घोषणा...

७ वर्ष अगाडि

वृद्धभत्ता मासिक एक हजार बढ्यो

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्तामा ५० प्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६र७७ को बजेट प्रस्तुत गर्दै...

७ वर्ष अगाडि

प्रधानमन्त्री कृषी आयोजनालाई ८ अर्ब, रोजगारलाई ५ अर्ब

काठमाडौं, १५ जेठ । सरकारले प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना पुनर्संरचना गर्न ८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटमा...

७ वर्ष अगाडि

१७ वर्षअघि शुरु भएको मेलम्चीलाई फेरी ७ अर्ब ३९ करोड

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब ३९ करोड बजेट छुट्याएका छन् । सन् २००२ मा शुरु भएर २००७ मा सकिनु पर्ने यो...

७ वर्ष अगाडि

मदन भण्डारी विश्वविद्यालयको लागि १ अर्ब ५० करोड, दिवा खाजामा ५ अर्ब ९५ करोड

काठमाडाैं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट संसद प्रस्तुत गरेका छन् । बजेटमा सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई १ अर्ब ५० करोड...

७ वर्ष अगाडि
1 … 1,857 1,858 1,859 1,860 1,861 … 1,897