विशेष

चालु आवको पहिलो महिनामै घट्यो निर्यात, १ खर्ब १६ अर्बको व्यापार घाटा

चालु आवको साउनमा भने १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ बराबरको वस्तु मात्रै आयात गरेको हो ।

२ वर्ष अगाडि

सुन खरीदको परिमाण बढाउन र भन्सार दर कम गर्न सुनचाँदी व्यवसायीको आग्रह

छिमेकी मुलुक भारतमा हालै बजेट वक्तब्यमार्फत् सुनको भन्सार दर घटाई जम्मा ६ प्रतिशत कायम गरिएको अवस्थामा नेपालमा भने २० प्रतिशत कायम रहेकोले अर्थ मन्त्रालय, भन्सार विभाग लगायतका निकायमा आवश्यक समन्वय...

२ वर्ष अगाडि

तनहुँ बस दुर्घटना अपडेट: मृतकको संख्या २७ पुग्यो

मृत्यु भएका भारतीय नागरिकको पोखरामा पोस्टमार्ट गरेर परिवारलाई शव बुझाइने भएको छ ।

२ वर्ष अगाडि

धौलागिरी हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो

काठमाडौं। धौलागिरी हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो गएको छ । शुक्रबार दिउँसो गएको हिमपहिरोले थासाङ गाउँपालिका(२ मा बोक्सीखोला थुनिएको छ। हिमपहिरोले बोक्सीखोला पनि थुनिएको छ। हालसम्म कुनै पनि क्षति भने भएको...

२ वर्ष अगाडि

तनहुँमा भारतीय बस दुर्घटना अपडेट :१४ जनाको मृत्यु

घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको छ।

२ वर्ष अगाडि

४० यात्रुसहितको भारतीय बस मर्स्याङ्दी नदीमा खस्यो

तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा खसेको हो ।

२ वर्ष अगाडि

क्यानडामा भेटियो विश्वकै दोश्रो ठूलो हिरा, ४ करोड अमेरिकी डलर मूल्य

बोत्सवानामा २ हजार ४ सय ९२ क्यारेटको हिरा फेला परेको छ ।

२ वर्ष अगाडि

नेपाली सेनामा २८०जना अधिकृत क्याडेटको माग

इच्छुक व्यक्तिले आश्विन ६ गतेसम्म आवेदन दिन सक्नेछ।

२ वर्ष अगाडि

टिकटकमाथी लगाइएको प्रतिबन्ध हटाउने सरकारको निर्णय

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

२ वर्ष अगाडि

पोखरा विमानस्थलको ऋण अनुदानमा परिणत गर्न चीनसँग आग्रह, आईसीपी र सडकमा पनि सहयोगको अपेक्षा

सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चीनसँग आग्रह गरेको छ । अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ...

२ वर्ष अगाडि
1 … 627 628 629 630 631 … 1,903