काठमाडौं, २ बैशाख । बागलुङकी १९ वर्षीया अंशु सापकोटाको तेस्रो परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ। कोरोना संक्रमण देखिएपछि उपचारमा रहेकी अंशुको गण्डकीको प्रयोगशाला र काठमाडौंबाट पनि पोजेटिभ देखिएको हो।...
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।
काठमाडौं, १ बैशाख । पेप्सीकोला टाउन प्लानिङ स्थित सनसिटी अपार्टमेन्टमा ३ जना कोरोना संक्रमित पाइएपछि प्रशासनले सिलबन्दी गरेको छ। हाइप्रोफाइलका व्यक्तिहरु बस्दै आएको सनसीटीमा ३ जना कोरोना संक्रमित पाइएपछि प्रशानले...
रियादस्थित नेपाली दूताबासले रियाद तथा दम्मामस्थित घरफिर्ति केन्द्रहरुमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश पठाइदिन त्यहाँका प्रमुखहरुसँग गरेको अनुरोधमा उनीहरुले आगामी आइतबारसम्ममा त्यसको निर्णय दिने बताएका छन् ।
काठमाडौं, १ बैशाख । काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । काठमाडौँ महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपालसँग सम्झौता गर्दै यस्तो सेवा सञ्चालन गर्ने जानकारी दिएको...
काठमाडौं, १ बैशाख । र्यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएको बागलुङकी महिलाको पिसिआर टेष्ट नेगेटिभ आएको छ । लकडाउनअघि तीर्थयात्राका लागि भारत पुगेर फर्केकी महिलाको र्यापिड टेष्टमा पोजेटिभ रिपोर्ट आएपछि क्वारेन्टिनमा...
मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो ।
काठमाडौं, १ बैशाख । रौतहट जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । जिल्लामा क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो । रौतहटमा भेटिएका कोरोना संक्रमित १९ वर्षीय पुरुषलाई...
सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, त्रिवि शिक्षण अस्पताल, काठमाडौं र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरलाई विशिष्टिकृत तथा बहुविज्ञ सेवा सहितको कोभिड अस्पताल घोषणा गरेको छ ।
काठमाडौं, १ बैशाख । नेपालमा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका १ मा ६० वर्षीया महिलामा कोरोना ‘पोजेटिभ’ देखिएको हो। मन्त्रालयबाट औपचारिक जानकारी आउन बाँकी छ। वीरगञ्जमा...
© 2026 Cloud Patrika. All Rights Reserved.