समाचार

कोरोनाभाइरसः जापानको पानीजहाजमा सङ्क्रमण भएका दुई यात्रुको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमण भएको पाईएपछि जापानी तटनिर धेरै दिनदेखि क्वारन्टीनमा राखिएको एउटा क्रूज पानीजहाजका दुई यात्रुको मृत्यु भएको छ। जापानी सञ्चार माध्यमको अनुसार ती दुवैजनामा दिर्घरोग पनि थियो...

७ वर्ष अगाडि

सञ्चारमन्त्रीलाई तुरून्तै बर्खास्त गरेर छानविन गर्नुपर्छः साझा पार्टी

काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटालाई तुरुन्तै बर्खास्त गरी छानविन गर्नुपर्ने साझा पार्टीले बताएको । मन्त्री बास्कोटा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको शिलशिलामा बिचौलियासँग करोडौं...

७ वर्ष अगाडि

त्रिभुवन विमानस्थलमा पर्यटकलाई स्वागत गर्दै रोबोट ‘पर्यटन परी’

काठमाडौं । त्रिभुवन विमानस्थलमा जडान गरिएको दुइवटा रोबोटले पर्यटकलाई सत्कार गर्ने कार्य सुरु गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, नेपाल पर्यटन...

७ वर्ष अगाडि

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प

काठमाडौं, ८ फागुन । बाजुराकेन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। बुधबार राति ९ बजेर १३ मिनेटमा जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ चार दशमलव ३...

७ वर्ष अगाडि

गरिबका लागि वरदान बन्यो नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

पप्पु गुरुङ्ग दोधारा,७ फागुन । आँखाको समस्याले वर्षौ देखि पिडित रहेका माहाकाली नगरपालिकाका रन बहादुर थापा बुधबार एकाबिहानै माहाकाली नगरपालिका वडा नं. ९ स्थित आयोजित निःशुल्क बृहत् स्वास्थ्य शिविर स्थलमा...

७ वर्ष अगाडि

पशुपति क्षेत्रभित्र प्लाष्टिकको प्रयोग निषेध, दर्शन गर्न यी चार बाटो हुँदै लाईन

काठमाडौं, ७ फागुन । पशुपतिमा महाशिवरात्रीको तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले बुधवार पत्रकार सम्मेलनमार्फत सम्ूर्ण तयारी पूरा भएको जनाएको हो । कोषका सदस्य सचिव डा।प्रदिप ढकालले...

७ वर्ष अगाडि

यसै महिना मिर्गौला प्रत्यारोपणको तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यसै महिना मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरेका छन् । यससंगै प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्नुभन्दा पहिला गर्नुपर्ने स्वास्थ्य परीक्षण सुरू गर्न थालेका छन् ।...

७ वर्ष अगाडि

चीनबाट ल्याइएका सबै सुरक्षित

काठमाडौं । चीनको वुहानबाट उद्दार गरिएका सबै १७५ जनामा कोराना भाइरसको संक्रमण नभएको पाइएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार १७५ जनामै कोरोनाको संक्रमण छैन् । उनीहरुलाई गत आइतबार बिहान काठमाडौं...

७ वर्ष अगाडि

पश्चिमी वायु फेरि सक्रिए, वर्षा र हिमपातको सम्भावना

काठमाडौं, ७ फागुन । पश्चिमी वायु फेरि सक्रिए भएको छ । पश्चिमी वायुको असरका कारण बुधबार देशका अधिकाशं स्थानको मौसम बदली भई केहि स्थानमा वर्षा र हिमपात हुने संभावना रहेको...

७ वर्ष अगाडि

प्रजातन्त्र दिवस: यसरी ढलेको थियो जहानियाँ शासन

विसं २००७ पुस २४ गते बागलुङ बजारमा परिवर्तनका नारा घन्किए, ‘राणा शासनको क्षय होस्, इन्कलाब जिन्दावाद।’ निरङ्कुश जहानियाँ शासनका विरुद्धमा निस्केको विशाल जुलुसको नेतृत्वकर्ता हुनुहुन्थ्यो, ओमप्रसाद गौचन।

७ वर्ष अगाडि
1 … 1,271 1,272 1,273 1,274 1,275 … 1,389