प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले ऋणीकाे घाँटि निचर्ने खालकाे व्यवहार गरेकाे आरोप लगाएका छन्। समस्या पर्दा सहयोग गर्नुको साटो बैंकहरुले ऋणीहरुमाथि खराब साहुको जस्तो व्यवहार गरेको टिप्पणी गरेकाे बताएका हुन्।
काठमाडौं । सोमबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो । आज सुनका भाउ १ लाख ७० हजार ४ सय रुपैयाँ...
उनी लिबरल पार्टीको नयाँ नेता चुनिएसँगै केही दिनमा प्रधानमन्त्री नियुक्त हुने भएका हुन्। कार्नी बैंक अफ क्यानडा र बैंक अफ इङ्ल्याण्डका पूर्वगभर्नर हुन् । लिबरल पार्टीका नेता जस्टिन ट्रुडोले गत...
तालिम अन्तर्गत १ सय ६ प्रशिक्षार्थी प्रहरीले बन्जी जम्प गरेका छन् । नेपाल प्रहरीले तालिमरतलाई विभिन्न साहसिक खेलमा सहभागी गराउँदै आएको छ ।
काठमाडौंमा हत्या गरी बोराभित्र राखेर फालेको अवस्थामा एक जना महिलाको शव फेला परेको छ।
काठमाडौं । पीटि नेटा अटाे इन्डाेनेसियाले इन्डाेनेसिया इन्टरनेशनल माेटर शाे (2025 Indonesia International Motor Show) मा सफलतापूर्वक पहिलो सहभागिता जनाएको छ । फेब्रुअरी १३ देखि २३ सम्म जेआइ एक्स्पाे जकार्तामा...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा १० जनाको आवेदन परेको छ।
बिहीबार १० अर्ब १० करोडको सेयर कारोबार भएकोमा आइतबार १० अर्ब नौ करोडको कारोबार भएको हाे।
पूर्वराजा ज्ञानेन्द्र शाह चार्टर्ड विमानबाट काठमाडौं फर्कदै छन्।
संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे सभाको बैठक बस्न लागेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.