भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले भने दशैंदेखि तिहारसम्म उपत्यकाका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको दाबी गरेका छन् ।
संसदको दुवै सदनलाई आज अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । संसद बैठकमा गुटेरेसको सम्बोधनबाहेक अन्य एजेन्डा राखिएका छैनन् ।
नयाँ दिल्ली । भारत सरकारले प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याजको निर्यातमा प्रतिटन न्यूनतम ८०० अमेरिकी डलरको निर्यात मूल्य अधिसूचित गरेको अधिकारीहरूले बताएका छन् । घरेलु बजारमा प्याजको उपलब्धता कायम...
सरकारले सम्पूर्ण सरकारी सेवालाई एकै ठाउँमा समेट्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको नागरिक एपबाट देखाएको डिजिटल लाइसेन्स किन मान्य हुँदैन भन्ने विषयमा बारम्बार प्रश्न उठिरहेको थियो ।
सोमबार दिउँसो कलैयास्थित एक खाजा पसलबाट खाजा लिएर स्कुल फर्किरहेका उनलाई दुई वटा मोटरसाइकलमा आएका चार जना अज्ञात व्यक्तिले चार राउण्ड गोली हानेका थिए ।
योगराज ढकाल (रिगल)को आममाफीविरूद्ध अनसन बस्दै आएकी भारती मानन्धर पत्रकार सम्मेलनमै बेहोस भएकी छिन् ।
काठमाडौं । बाराको बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्राधानाध्यपक रुपेश स्वर्णकार (गुड्डु) माथि गोली प्रहार भएको छ । अज्ञात समूहद्वारा कलैया निवासी स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको बारा प्रहरीले...
खोटाङ । बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका ४ हजार ५०० बचतकर्ताको रकम...
काठमाडौं । इजरालयमा प्यालेस्टाइनी समूह हमासको आक्रमणमा पारिएका थप ३ जना नेपालीको शव पहिचान भएको छ । इजरायलको तेल अबिबस्थित नेपाली दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको...
काठमाडौं । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ मुन्दु गाउँमा चार जना मृत भेटिएको घटनास्थलमा डिआइजी भीमप्रकाश ढकाल पुगेका छन्। प्रदेश प्रहरी कार्यालय कर्णाली प्रमुख ढकाल आइतबार मुगु पुगेका...
© 2026 Cloud Patrika. All Rights Reserved.