चीनतर्फका दुई नाका तातोपानी र रसुवागढीबाट नेपालले गर्ने निर्यात शून्य छ । चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो तीन महिनामा नेपालले ती नाकाबाट कुनै पनि वस्तु निर्यात गर्न सकेन भने...
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर प्रहरीलाई १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ ।
नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिहरुबिच भर्चुअल बैठक बुधवार सम्पन्न भएको छ । बैठकमा बिश्व बैंकको सहयोगमा नेपालमा संचालित विकास परियोजनाहरु र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको छ...
कात्तिक ११,काठमाडौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधरण सेयर (आईपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीले असोज २० गतेबाट असोज २५ गतेसम्म सर्वसाधरणका लागि निष्काशन तथा बिक्री खुल्ला...
कात्तिक १०, काठमाडौं । बुधबार नेपाली बजारमा सुन र चाँदी दुबै धातुको मूल्य घटेको छ । छापावाल र तेजाबी सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्दा चाँदी भने तोलामा १५...
काठमाडौं, १० कात्तिक । चीनबाट थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । कोरोना विरुद्धको चिनीयाँ भेरोसेल खोप बुधबार नेपाल आइपुगेको हो । चिनियाँ खोप कोभ्याक्ससँगको...
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नगरे देशव्यापी आन्दोलनमा उत्रने निर्णय नेपाल बार एसोसिएसनले गरेको छ ।
काठमाडौं, ९ कात्तिक । पछिल्लो २४ घण्टामा थप ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गरेकोमा ५६९ जना मा कोरोना...
काठमाडौं, ९ कात्तिक । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १२० रुपैयाँ ४३...
© 2026 Cloud Patrika. All Rights Reserved.