समाचार

कोरोना प्रभावित देशको भिसा रोक्ने सरकारको तयारी

विश्वभर कोरोना भाइरसको प्रकोप बढ्दै गर्दा नेपाल सरकारले कोरोना प्रभावित सबै देशको भिसा स्थगित गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले दिएको आदेशलाई अध्ययन गर्दै श्रम रोजगार तथा समाजिक सुरक्षा...

७ वर्ष अगाडि

उपचारपछि जगदगुरु महायोगी ‘सिद्धबाबा’अदालतमा उपस्थित

काठमाडौं, २० फागुन । बलात्कार आरोप लागेका जगदगुरु रामानन्दाचार्य स्वामी श्री रामकृष्णाचार्य महायोगी सिद्धबाबा जिल्ला अदालत सुनसरीमा उपस्थित भएका छन् । गत माघ ९ गते उपचारको लागि भारत गएका सिद्धबाबा...

७ वर्ष अगाडि

चीनबाट विद्यार्थी ल्याएको नेपाल एयरलाइन्सले सरकारलाई दियो ४ करोड ४० लाखको बिल

काठमाडौं । चीनबाट उद्दार गरिएका नेपालीलाई नेपाल ल्याएको नेपाल एयरलाइन्सले ४ करोड ४० लाखको बिल सरकारलाई दिएको छ । चीनमा कोरोनाको संक्रमण बढ्दै गएपछि चीनबाट १ सय ७५ जना नेपालीलाई...

७ वर्ष अगाडि

प्रधानमन्त्रीको सुस्वास्थ्यको कामना गर्दै पशुपतिनाथमा विशेष पूजा

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको सुस्वास्थ्यको कामना गर्दै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ। मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालको भर्ना भएका ओलीको आफन्तले मंगलबार विहान...

७ वर्ष अगाडि

कोरोना कहरः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘भिजिटर पास’ बन्द

काठमाडौं । कोरोनाको संक्रमण हुने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यावश्यक बाहेक अन्य अवस्थामा प्रवेश नगर्न नागरिक उड्ययन प्राधिकरणले सूचना जारी गरेको छ। यसका साथै विमानस्थलले उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’...

७ वर्ष अगाडि

१६ दिनपछि ‘नेपाल सरकार जिन्दावाद’ भन्दै घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

काठमाडौं । चीनको वुहानबाट उद्दार गरेर गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन् । कोरोना प्रभावित क्षेत्रबाट आएका कारण उद्दार गरेर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुलाई...

७ वर्ष अगाडि

निक साईमन्स ईन्सिच्युटले प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई सघाउने

दोधारा, १९ फागुन । निक साईमन्स ईन्सिच्युटले माहाकाली नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई सघाउने भएको छ् । माहाकाली नगरपालिका वडा नं. ६ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई...

७ वर्ष अगाडि

प्रि-मनसुन शुरू, हावाहुरी र चट्याङको डर

काठमाडौं, १९ फागुन । नेपालमा प्रि-मनसुन शुरु भएको छ । प्रि-मनसुनमा मेघगर्जनसहित वर्षा हुनेछ । मार्च महिनादेखि मे महिनासम्मलाई प्रिमनसुनको समय भनिन्छ । मार्च, अप्रिल र मे महिनामा मेघगर्जनसहित वर्षा...

७ वर्ष अगाडि

कोरोना भाइरस रोक्न यस्तो छ सरकारी तयारी

कोरोना भाइरस रोकथाम तथा पूर्वतयारीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मातहतका निकायलाई तत्काल काम गर्न निर्देशन दिएका छन् ।

७ वर्ष अगाडि

दोधारा-चाँदनीमा जनप्रतिनिधि तथा शिक्षकको क्षमता विकास कार्यशाला गोष्ठी

पप्पु गुरुङ्ग, दोधारा,१८ फागुन । स्थानिय तहका जनप्रतिनिधी तथा शिक्षा सम्बद्ध पदाधिकारीहरुका लागि क्षमता बिकास कार्यशाला माहाकाली नगरपालिकामा सम्पन्न भएको छ् । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तगत स्थानिय तहका...

७ वर्ष अगाडि
1 1,258 1,259 1,260 1,261 1,262 1,380