समितिमा गृहमन्त्री रामबहादुर थापा बादल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, अर्थ मन्त्री डा युवराज खतिवडा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, लगायत वाणिज्य, कृषिमन्त्री पनि...
काठमाडौं, १८ फागुन । देशभरको मौसममा आइतबार पुनः बदली आउने भएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। महाशाखाका...
काठमाडौं,१६ फागुन । नेपाल प्रहरीका निरिक्षक (इन्स्पेक्टर) देवीप्रसाद पौडेलले महिला अधिकारवादी अभियन्ता बताउने हेमा श्रेष्ठलाई लाठीचार्ज गरेको भिडियो भाइरल बनेको छ । यूट्युब लगायत सामाजिक सञ्जालहरुमा बिहीबार अपराह्नदेखि भाइरल बनेको...
काठमाडौं । पुर्व सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा आफूलाई झुटो आरोप लगाएर फसाईएको भन्दै जिल्ला अदालत काठमाडौं पुगेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक...
काठमाडौं । श्रीलंकाले प्रस्तावित मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौतामा हस्ताक्षर नगर्ने भएको छ । श्रीलंकाली मन्त्रिपरिषद्को बैठकले एमसीसी संविधान र राष्ट्रिय सुरक्षाविपरीत रहेको निष्कर्ष निकाल्दै सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय गरेको हो...
सत्तारुढ नेकपाले गठन गरेको कार्यदलले पनि यथास्थितिमा एमसीसी स्वीकार गर्न नहुने प्रतिवेदन तयार पारेको थियो । श्रीलंकाले अस्वीकार गरेपछि नेपालमा पनि एमसीसीका विरुद्धमा थप जनमत खडा हुनेछ ।
काठमाडौं, १५ फागुन। सरकारले पेट्रोल र डिजेलमा तोकिएको प्रतिलिटर ५ रुपैयाँ विकास कर थपेर १० रुपैया पुर्याएको छ । विहिवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय समेत सम्हालेक अर्थमन्त्री युवराज खतिवडा...
काठमाडौं । मानसिक सन्तुलन गुमाएर दुबईमा अलपत्र परेकी गोरखाकी यमकुमारी थापा नेपाल फर्केकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार श्रीमान लालबहादुर थापा, छोराहरु सन्तोष, दिनेश, छोरी सिर्जना थापा, ज्वाई...
काठमाडौं, १३ काठमाडौं । नेपाली कांग्रेसका सांसद् गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । मंगलवार प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्री ओलीको राजिनामा मागेका हुन् । सरकार विभिन्न प्रकारको...
काठमाडौं, १२ फागुन । कलंकीमा ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिएको छ । सोमबार साँझ थानकोटबाट कलंकी आउँदै ट्रकको ब्रेक फेल भएपछि स्कोरपियो गाडी, ट्याक्सी, भ्यान, दुईवटा मोटरसाइकल, एउटा...
© 2026 Cloud Patrika. All Rights Reserved.