समाचार

मनसुन सक्रिय भएयता बाढी, पहिरो र चट्याङले १९३ जनाको मृत्यु, ५७ जना अझै भेटिएनन्

मनसुन सक्रिय भएयता बाढी पहिरोमा परेर (जेठ ३० गतेदेखि साउन १७ गतेसम्म) अहिलेसम्म एक सय ९३ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट सवैभन्दा धेरै १७३ जनाको मृत्यु भएको छ।

६ वर्ष अगाडि

मेलम्चीको पहिरोमा ज्यान गुमाएका ८ जनाकै शव फेला (अपडेट)

सोमबार बिहानसम्म ७ जनाको शव निकालिएको र पहिरोमा पुरिएका १ जनाको खोजी भइरहेको छ । अर्का उद्धार गरिएका घाइतेको मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याईएको छ ।

६ वर्ष अगाडि

सिन्धुपाल्चोकको पहिरोमा बेपत्ता आठ जनाको पहिचान खुल्यो, एकको जिवितै उद्धार

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परि ८ जना बेपत्ता भएका छन् । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ८ जना बेपत्ता भएका हुन् ।

६ वर्ष अगाडि

‘६० वर्षमाथिका र १२ वर्षमुनिका व्यक्ति घरबाट बाहिर ननिस्कनू’- स्वास्थ्य मन्त्रालय

काठमाडौं, १८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ। कोरोना भाइरसको सङ्क्रमण दर बढिरहेकोले कोरोनाको...

६ वर्ष अगाडि

कोरोनाबाट थप एक महिलाको मृत्यु, मृतकको संख्या ५७ पुग्यो

काठमाडौं, १८ साउन । कोरोनाको कारण नेपालमा थप एक महिलाको गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्‍वर गौतमको अनुसार पर्साको वीरगञ्ज महानगरपालिका—१६ का ६८ वर्षिया वृद्धाको साउन...

६ वर्ष अगाडि

कोरोनाको लागि आरडिटी परीक्षण अन्तत: घोषित रुपमै बन्द

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले कोभिड १९ को नियमित प्रेस ब्रिफिङ मार्फत आरडिटी परीक्षण नगर्न निर्देशन दिएका हुन्।

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा ३१ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १८ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंको २२, ललितपुरको ८ र...

६ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ८...

६ वर्ष अगाडि

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १८ साउन । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तनहुँका २, स्याङजाका ८, लमजुङका...

६ वर्ष अगाडि

ट्राफिक मुख्यालय सिल, एसएसपी ढकालसहित ३ सय ७५ जना क्वारेन्टिनमा

काठमाडौं, १८ साउन । दुई जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएको छ । कोरोना संक्रमण भएकाहरुलाई अस्पताल पठाइएको छ भने महाशाखा...

६ वर्ष अगाडि
1 1,123 1,124 1,125 1,126 1,127 1,350