समाचार

अवैधरुपमा नेपाल भित्राउँदै गरेको चल्ला नष्ट

दोधारा, ५ साउन । कोरोना संक्रमणको कारण सरकारले सीमा क्षेत्र सिल गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बिओपी बैलबन्दले गडीगोठ नाका नजिक नेपाल भारत सिमा क्षेत्रबाट भारतबाट नेपाल भित्राउँदै गरेको...

६ वर्ष अगाडि

बाढी पहिरो पिडितलाई रेडक्रसको सहयोग, प्रतिपरिवार १० हजारको राहत

सिन्धुपाल्चोक, म्याग्दी, गुल्मी, जाजरकोट लगायत १८ वटा पहिरो अति प्रभावित जिल्लाहरुका २ सय २५ परिवारलाई नेपाल रेडक्रसले राहत सामग्रीको पूर्णसेट उपलव्ध गराएको छ ।

६ वर्ष अगाडि

भदौ १ गतेदेखि हवाई उडान खुला गर्ने निर्णय, लकडाउन अझै खुकुलो

सरकारले भदौ १ गतेदेखि अन्तरिक तथा बाहृय हवाई उडान खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि हवाई उडान सुरू गर्ने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

केरुङ च्छो ताल फुट्ने जोखिम उच्च, सतर्क रहन अपिल

काठमाडौं, ५ साउन । निरन्तर वर्षाको कारण तिब्बतको खासास्थित केरुङ च्छो ताल फुट्ने जोखिम उच्च रहेको छ । जोखिमलाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पनि भोटेकोशी आसपासका क्षेत्रमा बस्ने...

६ वर्ष अगाडि

उपत्यकामा तीनजना कोरोना संक्रमित थपिए

काठमाडौं, ५ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप तीन कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा...

६ वर्ष अगाडि

थप १ सय ८६ जनामा कोरोना संक्रमण, १ सय ७३ जना डिस्चार्ज

काठमाडौं, ५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर...

६ वर्ष अगाडि

पहिरोले गोठ भत्किँदा गोरखामा एक महिलाको मृत्यु

काठमाडौं, ५ साउन । पहिरोले गोठ भत्किँदा गोरखामा एक जना महिलाको मृत्यु भएको छ । सोमबार मध्यान्ह १२ बजेतिर घर नजिकैको गोठमा बाख्रालाई घाँस हाल्न गएकी गण्डकी गाउँपालिका वडा नम्बर...

६ वर्ष अगाडि

बारामा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं, ५ साउन । बारामा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परीक्षणमा नारायणी अस्पतालका मेडिकल सुडा मदन उपाध्यायका संक्रमितमध्ये ३५ जना पुरुष...

६ वर्ष अगाडि

काठमाडौंमा पहिरोबाट एक जना युवकको मृत्यु

काठमाडौं, ५ साउन । काठमाडौंमै पहिरोबाट एक जना युवकको मृत्यु भएको छ । आइतबार साँझ पहिरोले पुर्दा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १, गागलफेदीको सतीघट्टा घर भएका २२ वर्षीय...

६ वर्ष अगाडि

देशभर वर्षा : कहाँ-कहाँ छ बाढी पहिरोको उच्च जोखिम ?

विभागका अनुसार पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाका धेरै स्थानमा मध्यम वर्षा मापन भएको छ । त्यसैले विष्णुमती, मनोहरा, हुनमन्ते, नख्खु लगायतका नदी तथा खोलामा बहाव सतर्कता नजिक छ । नदी...

६ वर्ष अगाडि
1 1,133 1,134 1,135 1,136 1,137 1,349