समाचार

देशभरका सरकारी कार्यालयका वेवसाइट खुलेनन्, अनलाइन मार्फत गरिने काम ठप्प

काठमाडाैं, २२ बैशाख । सरकारी सर्भर डाउन भएपछि देशभरका सरकारी कार्यालयका वेबसाइट खुलेका छैनन् । सरकारी gov.np सिस्टमका सबै वेवसाइट खुलेका छैनन् । सरकारको एकिकृत सर्भर नखुलेपछि विभिन्न सरकारी कार्यालयमा...

७ वर्ष अगाडि

भारतीय धनाढ्यको लगानी कुन देशमा बढी ? नेपालमा कति आउँछ भारतीय एफडीआई ?

काठमाडौं, २२ वैशाख । विश्वभरका लगानीकर्ताका लागि अहिले भारत सबैभन्दा आकर्षक देश हो । किनकी एकातर्फ ठूलो बजार यहाँ छ भने भारतले विदेशी लगानी आकर्षित गर्न धेरै कानूनहरुलाई लगानीमैत्री पनि...

७ वर्ष अगाडि

सेनाले थाल्यो चक्रवात पीडितको घर निर्माण, तीन महिनामा बनाइसक्ने योजना

काठमाडौं, २१ बैशाख । नेपाली सेनाले बारा र पर्साका चक्रवात पीडिका लागि आवास निर्माण शुरु गरेको छ । घर निर्माणको शुभारम्भ गर्ने कार्यक्रममा मन्त्रीहरुको लर्को लागेको छ । उपप्रधानमन्त्री तथा...

७ वर्ष अगाडि

सार्कका व्यवसायीलाई प्रमले भने – हामी ‘समृद्ध दक्षिण एशिया, सुखी दक्षिण एशियाली’ देख्न चाहन्छौं

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरेका छन् । सार्क मुलुकका उद्यमी व्यवसायीहरुसँगको सो भेटमा उनले नेपालले मात्र हैन दक्षिण एशियाले...

७ वर्ष अगाडि

सबै स्थानीय तहमा सुत्र सफ्टवेयर लागु गर्ने निर्णय

काठमाडौं, २० वैशाख । दुई वर्ष अगाडी नै तयार पारी कार्यान्वयनमा ल्याइएपनि सबै स्थानीय तहमा पुर्याउन नसेकिएको अन्तर सरकारी संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) सबै तहमा पुर्याउने औपचारिक निर्णय सरकारले...

७ वर्ष अगाडि

करीब ३ लाख बाल मजदुर, घरायसी काममा जोतिन्छन् छोरीहरु

काठमाडौं, १८ बैशाख । नेपालमा करीब ३ लाख बालबालिका ज्यालादारी मजदुरी गर्न बाध्य छन् । केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको राष्ट्रिय श्रमशक्ति सर्वेक्षण २०७४/४५ का अनुसार ४ प्रतिशत ज्यालादारी...

७ वर्ष अगाडि

च्याम्पियन्स लिगमा बार्सिलोना र लिभरपुल भिड्दै, कुन टिम बलियो ?

काठमाडौं, १८ बैशाख । च्याम्पियन्स लिगको सेमीफाइनलमा आज राती स्पेनी क्लब बार्सिलोना र इंग्लिस क्लब लिभरपुल भिड्दै छन् । दुई टिमबीच सेमिफाइनलको पहिलो लेगको खेल नेपाली समय अनुसार बुधबार राती...

७ वर्ष अगाडि

देशभर १ लाख ६ हजार गैरसरकारी संस्था, अधिकांश अपारदर्शी

काठमाडौं, १७ वैशाख । देशमा भ्रष्टाचार, अनियमिता, अभाव, गरिबी रह्यो भन्दै त्यसको खबरदारीमा खुलेका अधिकांश गैरसरकारी संस्थाको कारोवार अपारदर्शी पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार आव २०७४/७५ को...

७ वर्ष अगाडि

पुनर्निर्माणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत

काठमाडौं, वैशाख १६ । पुनर्निर्मणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत भएका छन् । नेपाल इन्जिनयर्स एशोसियसनको मध्यस्थतामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकहरुबीच भएको छलफलमा प्राविधिकहरुले आफूहरुका माग सम्बोधन...

७ वर्ष अगाडि

आजबाट संसदको बजेट अधिवेशन

काठमाडौं, १६ बैशाख । संघीय व्यवस्थापिका संसदको बजेट अधिवेशन सोमबारबाट शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवि भण्डारीले वर्षे अधिवेशन आह्वान गरेकी हुन् । संघीय सचिवालयका अनुसार सोमबार दिउसो ४ बजेका लागि...

७ वर्ष अगाडि
1 1,331 1,332 1,333 1,334 1,335 1,347