समाचार

हिमाली जिल्लामा वायु तथा सौर्य एवं भौगर्भिक उर्जा उत्पादन गर्न सकिने

काठमाडौं, १० वैशाख । बुद्ध पावर कम्पनीले अनलाइन मौसम मापन केन्द्र, उन्नत वायु तथा सौर्य उर्जा केन्द्र र मुस्ताङ उपत्यकाको दिगो र हरित उर्जा विकास सम्बन्धि अध्ययन रिपोर्ट उर्जा, जलस्रोत...

७ वर्ष अगाडि

अर्थमा बजेटको चटारो शुरु : देश दौडाहमा अर्थमन्त्री र सचिव

काठमाडौं, वैशाख १० । अर्थ मन्त्रालय यतिबेला बजेट निर्माणको चटारोमा जुटेको छ । मन्त्रालय भित्र दुई वटा टोली बजेट निर्माणको आन्तरिक गृहकार्यमा खटिएका छन् । उता, देशभर पूर्वबजेट छलफल चलिरहेको...

७ वर्ष अगाडि

रेसुंगा एयरपोर्टको धावनमार्ग कालोपत्रे हुँदै

काठमाडौं, ९ बैशाख । गुल्मीको सिमिचौरस्थित रेसुंगा विमानस्थल कालोपत्रे गर्ने प्रक्रिया शुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अघिल्लो साता गुल्मी एयरपोर्टको धावनमार्गको स्तरोन्नती, ट्याक्सी वे, एप्रोन तथा अन्य...

७ वर्ष अगाडि

भूकम्पमा क्षतिग्रस्त गुम्बा भारतीय दूतावासको सहयोगमा पुनर्निर्माण

काठमाडाैं, ८ वैशाख । भूकम्पमा क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाको लिसंखु गाउँ मा रहेकाे छ्याेइफेल कुन्देलिङ गुम्बा काठमाडौं स्थित भारतीय दूतावासको सहयोगमा पुनर्निर्माण भएको छ । वैशाख ६ गते शुक्रबार गुम्बा भवनको...

७ वर्ष अगाडि

छोरी बुहारीलाई छाउपडी राख्ने गर्नु भएको छ ? अब पुलिसले पक्रन सक्छ

काठमाडौं, ८ बैशाख । महिनावारी भएको बेला छोरीचेली तथा बुहारीलाई छाउपडी राख्ने गर्नु भएको छ ? छ भने अब त्यसो गर्न बन्द गरिदिनुस् । राष्ट्रिय मानवाधिकार आयोगले महिला एवम किशोरीलाई...

७ वर्ष अगाडि

अन्तराष्ट्रिय क्षेत्रमा नेपाल चिनाउँदै हिमालयन ट्राभल मार्ट, तेस्रो संस्करण जेठ २३-२६ सम्म

काठमाडौँ, ८ वैशाख । हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण आगामी जुन ६ देखि ९ (जेठ २३-२६) सम्म काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजना हुने भएको छ । नेपाललाई हिमालय प्रवेशद्धार तथा...

७ वर्ष अगाडि

काठमाडौंमा नेपाल चीन शैक्षिक मेला हुँदै

काठमाडौं, ६ बैशाख । नेपाल र चीनबीच शैक्षिक मेला हुने भएको छ । यहि वैशाख ८ र ९ गते दुई देशका शिक्षा क्षेत्रमा काम गर्दै आएका निकायबीच ‘सेकेण्ड द वेल्ट...

७ वर्ष अगाडि

आठौं राष्ट्रिय खेलकुदको उद्घाटन आज, तयार भयो नेपालगञ्ज रंगशाला

काठमाडौं, ५ बैशाख । गत चैत २७ गतेदेखि नै विभिन्न खेलहरु खेलाउन सुरु गरिएको भएपनि आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज गरिने भएको छ । बिहीवार साँझ साँढे पाँच बजे...

७ वर्ष अगाडि

भारतमा आज दोस्रो चरणको निर्वाचन, ९५ सिटका लागि आज मतदान

काठमाडौं, ५ बैशाख । भारतमा चैत २८ बाट शुरु भएको तल्लो सदन लोकसभा निर्वाचन अन्तर्गत आज दोस्रो चरणको मतदान शुरु हँुदैछ । बिहान ७ बजेबाट मतदान शुरु भइसकेको भारतीय संचारमाध्यमहरुले उल्लेख...

७ वर्ष अगाडि

बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ रहेनन्

काठमाडौं, ४ बैशाख । वरिष्ठ पत्रकार तथा कामना न्युज पब्लिकेशनका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको बुधवार मध्यान्ह निधन भएको छ । राजधानीको नर्भिक अस्पतालमा उपचाररत उनी ६० वर्षका थिए । साढे...

७ वर्ष अगाडि
1 1,355 1,356 1,357 1,358 1,359 1,368