सत्तारुढ दल नेकपा माओवादी, नेपाली कांग्रेस र एकीकृत समाजवादीका स्थानीय नेताहरूको अवरोधका कारण फोहोरका गाडी रोकिएका हुन् । अवरोधकैबीच आइतबार जम्मा २५ गाडी ल्याण्डफिल साइटमा पुगेका थिए ।
काठमाडौं उपत्यकासहित वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा पनि घाम लागेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् ।
आफूले विगत एक वर्ष देखि सामाजिक संजाल र फोनमा माया गर्दै आएको युवक अपांगता भएका व्यक्ति रहेको थाहा पाएपछि उनको होसनै गुम्यो
दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जगबुडा नदीको पारि भारत संग जोडिएको सिमा बस्ती बडवाल टोलमा फेरि जंगली हात्तीको बथानले उपद्रो मच्चाउन थालेको छ् ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
सरकारले सवारी लाइसेन्सको ट्रायलमा न्यूनतम ७० अंक ल्याए पास हुने व्यवस्था ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईसहित प्रदेशका यातायातमन्त्री तथा सचिवहरूको बैठकले निर्देशिका कार्यान्वयन ल्याउने निर्णय...
देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका एक-दुई...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी निहारिका राजपूतको आन्दोलनमा ऐकिवद्धता जनाएका छन् । शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पालमा पुगेर बालेनले निहारिकालाई भेट गर्दै ऐकिवद्धता...
मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासन कार्यालयमा अब उजुरी दिन सकिने भएको छ । गृह मन्त्रालयले पीडितहरुबाट उजुरी आह्वान गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.