बजार

इसेवाले पायो आइएसओ २७००१ः २०१३ प्रमाणपत्र

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले आइएसओ २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ ।

६ वर्ष अगाडि

मोबाइलबाटै किन्नुस् अब मनकामना केबुलकारको टिकट

नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा बीच टिकट खरीद बिक्री सम्झौता भएको छ ।

६ वर्ष अगाडि

चाडपर्व लक्षित सहुलियत पसल बिहिबारदेखि, कुन वस्तुमा कति छुट ?

कम्पनीले साल्ट ट्रेडिङ र दुग्ध संस्थानसँग समन्वय गरेर सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सूचना अधिकारी सर्मिला न्यौपानेको अनुसार सुपथ मूल्य पसल...

६ वर्ष अगाडि

विषाक्त स्यानिटाइजरको बिगबिगीसँगै सरकारद्वारा उत्पादितको माग बढ्दो

औषधि व्यवस्था लिमिडेडद्वारा उत्पादित स्यानिटाइजरको माग बढ्न थालेको छ । बजारमा पाइने विभिन्न कम्पनीले उत्पादन गरेकामा कैफियत देखिएपछि यहाँ उत्पादित स्यानिटाइजरको माग ह्वात्तै बढेको हो ।

६ वर्ष अगाडि

ब्रोइलर कुखुराको चल्ला रंग लगाएर लोकल भन्दै महँगो मूल्यमा बिक्री

प्रहरीका अनुसार उनीहरुले १० रुपैयाँ प्रतिगोटामा किनेको चल्लालाई लोकलको जस्तो देखिने गरी रंग दलेर १०० रुपैयाँसम्म प्रतिगोटामा बिक्री गरेका थिए ।

६ वर्ष अगाडि

मेरो सेयर सफ्टवेयरमा आएको समस्या सल्टियो, आइपीओ भर्न सहज

काठमाडौं, ११ असोज । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको मेरो सेयर सफ्टवेयरमा समस्या समाधान भएको छ । एप्लिकेसनमा समस्या आएर आइतबार बिहान देखि नै मेरो सेयर नचलेको मेरो सेयर सञ्चालनमा आएको...

६ वर्ष अगाडि

बजार मूल्य २२८ रुपैयाँ रहेको मेगा बैंकको सेयर १०० रुपैयाँमै किन्ने अवसर

बैंकले २०७४ साल भदौ २७ गतेदेखि २०७४ साल कात्तिक १४ गतेसम्म संस्थापक तथा साधारण सेयरधनीहरुका लागि हकप्रद सेयर निष्काशन गरेको थियो ।

६ वर्ष अगाडि

जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ खुल्यो

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ ।

६ वर्ष अगाडि

समग्र औसत मूल्यवृद्धि घटेपनि तरकारीको मूल्य २८ प्रतिशतले बढ्यो

पहिलो महिनामा उपभोक्ता मूल्यवृद्धिदर ३.४९ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ६.९५ प्रतिशत थियो ।

६ वर्ष अगाडि

दुई महिनामा ४१ करोडभन्दा बढीको मास्क, स्यानिटाइजर आयात

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/ ०७८ को दुई महिनाको अवधिमा ४१ करोडभन्दा बढीको मास्क तथा स्यानिटाइजर आयात भएको छ ।

६ वर्ष अगाडि
1 … 40 41 42 43 44 … 94