नेपालमा बेसारले उचित बजार नपाएको गुनासो सुनिएपनि नेपालमा बाहिरबाट चालु आर्थिक वर्षको १० महिनामा २७ करोड भन्दा धेरैको बेसार आयत भएको छ ।
नेपाल ई–गभर्नेन्स सोसाइटी (नेग्स) ले ई–गभर्नेन्स तथा डाटा सुरक्षासम्बन्धी सेमिनारको आयोजना गर्ने भएको छ । कोरोनाभाइरसका कारण सिर्जित लकडाउनले मानिसहरुको आवागमनमा रोक लगाएपछि सूचनाप्रविधिको प्रयोग बढेको सन्दर्भमा नेग्सले नेपालमा उपलब्ध...
अर्थ एवं संचार तथा सुचना प्रविधिमन्त्री डा युवराज खतिवडाले शुक्रबार मन्त्रिपरिषद निर्णय सुनाउँदै औद्योगिक प्रयोजनका लागि कच्चा पदार्थका रुपमा प्रयोग हुने मरिच आयात प्रतिबन्ध फुकुवा गरिएको बताए।
चैत २६ गतेदेखि असार ३ गतेसम्म ४ सय ३१ अनलाइन डेलिभरीमार्फत सो मूल्य बराबरको खाद्यान्न बिक्री गरेको कम्पनीले जनाएको छ । यस अवधिमा जापनीज चामल बढी बिक्री भएको कम्पनीको दाबी...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार लक डाउनको अवधिमा जेठ ३२ गतेसम्म ३ लाख १२ हजार ८८१ टन खाद्यान्न आयात भएको छ । ७८ हजार २ सय २७...
यस अवधिमा १ अर्ब ३३ करोड ६६ लाख १७ हजार रुपैयाँबराबरको औषधिको कच्चा पदार्थ र ४ अर्ब ५७ करोड २९ लाख ९३ हजार रुपैयाँको तयारी औषधिको आयात तथ्यांकमा उल्लेख गरिएको...
खानी तथा भूगर्भ विभागले १० नयाँ खानीको सञ्चालन गर्ने तयारी थालेको छ । विभागले बुधबार प्रकाशन गरेको सूचनाअनुसार लाइसेन्स खुला गरिएका १० खानीमा नुनदेखि सुनसम्मका डिपोजिट रहेका छन् ।
इकमर्सको अर्डर लिने र डेलिभरी गर्नका लागि सस्तोडिल डटकमसँग सहकार्य भएको छ । त्यसका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र इकमर्स कम्पनी सस्तोडिल डटकमबीच व्यापार साझेदारी सम्झौता भएको...
निक्षेपको ब्याजदर कम हुँदा सर्वसाधारणले एकातिर बैंकमा निक्षेप जम्मा नगरी आफूसँग भएको पैसा अनावश्यक अथवा विलासी वस्तुहरुको उपभोगमा बढी खर्च गर्ने गर्दछन् भने अर्कोतिर बैंकबाट पैसा झिकेर व्यक्तिगत कारोबार (व्यक्तिलाई...
गत बैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यबृद्धि ८.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि ३.६७ प्रतिशत रहेको छ । बैशााख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत...
© 2026 Cloud Patrika. All Rights Reserved.