बजार

ग्यास पाउनु भएन् ? यो स्थानमा पाइन्छ सहजै ग्यास

ग्यास आवश्यक पर्ने अशक्त वा क्वारेन्टाइनमा बसेकाले पैसा नलाग्ने ११४६ नम्बरको हटलाइनमा फोन गरेर माग गर्न सक्ने व्यवस्था मिलाइएको छ । यस्तै अन्य तीन वटा हटलाइनका रुपमा मोबाइल नम्बरसमेत सञ्चालनमा...

६ वर्ष अगाडि

वाईफाई सुस्त भयो? लाइभ स्ट्रिमिङ नगर्नुस, माइक्रोवेभ ओभन नचलाउनुस

इण्टनेटलाई सुस्त बनाउनबाट जोगाउनका लागि पहिलो काम भनेको सिनेमा र भिडियो स्ट्रिमिङ नगर्नु वा धेरै ब्याण्डविथ खाने गेम नखेल्नु हो । खासगरी, धेरै मानिसहरु अनलाइन हुने समयमा यी दुई काम...

६ वर्ष अगाडि

दोधारा चाँदनीमा घुम्ती खाद्यान्न बिक्री सेवा सञ्चालन

दोधारा, २१ चैत । माहाकाली नगरपालिकामा घुम्ती खाद्यान्न बिक्री सेवा संचालनमा आएको छ् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन जारी गरिएको लकडाउनका कारण माहाकाली नगरपालिकाका बजार पूर्णरुपमा ठप्प भएपछि नगरबासीमा...

६ वर्ष अगाडि

कालिमाटी तरकारी बजारमा खुद्रा बेच्न नपाइने

काठमाडौं, २१ चैत । कालिमाटी फलफूल तथा तरकारी बजारमा खुद्रा तथा किसानको पसल बन्द गरिने भएको छ। तरकारी खरिदका लागि मानिसको भिड अत्यधिक भएपछि व्यवसायीहरुसँगको सहमतिमै खुद्रा बेच्न बन्द गर्न...

६ वर्ष अगाडि

लकडाउनको दाउ छोप्दै व्यापारी, कागतीको मूल्य प्रतिगोटा ३० रुपैयाँ !

लकडाउनको समयमा सबैभन्दा महँगो कागती देखिएको छ । बजार मूल्य पाँचमा पाइने एउटा कागतीको मूल्य बढेर ३० रुपैयाँ पुगेको छ । अहिले कागतीको माग बढि हुने गरेकाले बजारमा पाउनै कठिन...

६ वर्ष अगाडि

कोरोनाभाइरस उपचार कोषमा सुनचाँदी व्यवसायीको १५ लाख

कोरोनाभाइरस महामारीको रोकथाम तथा औषधोपचारमा सहयोग पुर्याउन सरकारले स्थापना गरेको कोषमा नेपाल सुनचाँदी व्यवसायी महासंघले रु. १५ लाख सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

६ वर्ष अगाडि

मनमोहन मेडिकल कलेजमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना

मनमोहन मेमोरियल मेडिकल कलेज, स्वयम्भूमा कोरोना नियन्त्रण सहकारी केन्द्र स्थापना गरिएको छ । ६३औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बिहीबार स्वयम्भूस्थित मनमोहन अस्पतालमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको हो ।...

६ वर्ष अगाडि

डिजेल, पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटेको छ । नेपाल आयल निगमले बुधबार मूल्य समायोजन गर्दै पेट्रोलियम पदार्थको नयाँ मूल्य तोकेको हो ।

६ वर्ष अगाडि

घुम्ती पसलमार्फत् छुटमा सामान बेच्दै साल्ट ट्रेडिङ

कर्पोरेसनले मोबाइल भ्यानमार्फत नुन, चामल, चिनी, मैदा र आटा बिक्री गर्नेछ । बुधबार राजधानीको सामाखुसी चोक, गोंगबु, टोखा, झोर, नयाँ बजार, बालाजु, चक्रपथ, कुपन्डोल, सानेपा, सिनामंगल, पाटनलगायत क्षेत्रमा भ्यान पुग्ने...

६ वर्ष अगाडि

ग्यास अभाव छ ? काठमाडौंको यी ६ स्थानबाट पाइन्छ नेपाल ग्यास

बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण गर्न लागेको हो...

६ वर्ष अगाडि
1 … 62 63 64 65 66 … 94