व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार पछिल्लो १ वर्षमा नेपालमा १० अर्ब १६ करोड ८० लाख ३२ हजार ८ सय ५० रुपैयाँ बराबरको मेकअप सामग्रीहरु आयात भएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार नेपालमा पछिल्लो १ वर्षमा ७१ करोड ८६ लाख ९४ हजार रुपैयाँ बराबरको चुइँगम आयात भएको छ ।
काठमाडौं, १ मंसिर । गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रा. लि. ले दशै, तिहार र छठको अवसर पारेर ‘अजबको गज्जब ’ योजना समापन भएको छ । ग्राहकको उत्साहजनक प्रतिक्रियाले...
काठमाडौं, २७ कात्तिक । कोका–कोलाले आफ्नो यो वर्षको ठुलो प्रवद्र्धन क्याम्पेन ‘कोका–कोला क्यापमा कार’ को विजेतालाई गाडी हस्तान्तरण गरेको छ । बुधवार एक कार्यक्रमका बिच बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप...
काठमाडौं, २४ कात्तिक । सनफ्लो सनफ्लावर तेल हिराको उपहार अफरका विजेताहरुको नाम घोषणा भएको छ । पोखरा–१० निवासी दीपक कुमार थापाले हिराको हार जिते भने विर्तामोड निवासी सन्दीप गटानी र...
काठमाडौं, २२ कात्तिक । काठमाडौंको भृकुटीमण्डपमा ‘काठमाडौं विन्टर फुटवेयर २०१९’ मेला सुरु भएको छ । बिएफ डिअर हिल, शिखर शु तथा रन शु ले संंयुक्त रुपमा मेलाको आयोजना गरेका हुन्...
काठमाडौं, १९ कात्तिक । विश्व प्रसिद्ध अनलाइन सेलर दराजले कात्तिक २५ गते ‘११ः११’ सेल डे मनाउने भएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अङ्ग्रेजी महिना नोभेम्वर ११ को अवसरमा...
काठमाडौं, ९ कात्तिक । नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो छमछमी सिजन ४ को अन्तिम प्रतिस्पर्धा आज सनिबार राती हुँदै छ । काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा आकर्षक प्रस्तुती सहित हुने...
दोधारा ७ कात्तिक । सशस्त्र प्रहरीले माहाकाली नगरपालिकाको सीमा क्षेत्रबाट बाट करिब रु. ७० हजार बराबरको अवैध कपडा तथा कस्मेटिक सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी सिमा सुरक्षा बल...
सबैभन्दा धेरै मसलाको मूल्य १४ दशमलव ४८ प्रतिशतले बढेको छ । त्यस्तै फलफूल १२ दशमलव ९७ प्रतिशत र तरकारीको मूल्य १० दशमलव ९ प्रतिशतले बढेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.