जेठको तुलनामा २०७८ जेठमा घ्यू तथा तेल, सुर्तिजन्य पदार्थ, गैर–मदिराजन्य पेय पदार्थ र यातायात उपसमुहको मूल्यवृद्धि क्रमशः ३०.९८ प्रतिशत, ९.८४ प्रतिशत, ९.८१ प्रतिशत र ९.७० प्रतिशत रहेको छ ।
एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई फुडमाण्डु लगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी समान खरीद गर्दा क्यासब्याक उपलब्ध गराउने भएको छ ।
सामसङ नेपालले ४८ मेगापिक्सल क्वाड क्यामेरा र ५००० एमएएच ब्याट्रीयुक्त ग्यालेक्सी ए२२ सार्वजनिक गरेको छ ।
नेपालको पर्यटनको पुनरुत्थानका लागि डिजिटल मार्केटिङमा जोड दिन व्यवसायीहरुले नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन् ।
पछिल्लो एक महिनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य दोब्बर बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूची अनुसार गएको १ महिनाको अवधिमा हरियो तरकारीको मूल्य...
नागरिक लगानी कोषले आर्थिक बर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई ९ प्रतिशत बोनस सेयर र ८.८९ प्रतिशत नगद लाभांश दिने भएको छ ।
सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । तर स्थानीय मागले धान्न नसक्दा बर्सेनि अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ...
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सार्वजनिक निष्काशनका लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
‘फोनपे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा ग्राहकले २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सक्ने कम्पनीले बताएको छ ।
निषेधाज्ञा थपिए पनि खाद्यान्नका पसल अबदेखि साँझ ६ बजेसम्म खोल्न पाइने छ । यसअघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरिएको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.