काठमाडौं, १७ चैत । नागरिक लगानी कोषले कोरोनाभाईरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ करोड २५ लाख सहयोग गर्ने भएको छ । सोमबार बसेको कोषको सञ्चालक समितिको बैठकले विश्वव्यापी...
भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ८ महिना (साउन–फागुन) मा नेपालको व्यापार घाटा ४.३५ प्रतिशतले घटेको हो । फागुन मसान्तसम्ममा ८ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ व्यापार घाटा...
सरकारले खाद्यान्न तथा अत्यावश्यक वस्तुको आपूर्तिको जिम्मा स्थानीय तहलाई दिने भएको छ । गृह मन्त्रालयले आईबार यस्तो निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकले कोरोनाभाइरसको उपचार गर्नका लागि आवश्यक औषधी तथा स्वास्थ्य सामग्री र उपकरण खरीद गर्न चाहने कम्पनीलाई पाँच दिनभित्रै कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई आदेश दिएको छ...
नेपाल चामल, तेल, दाल उद्योग संघले विगत पाँच दिनदेखि खाद्य उत्पादन र ढुवानी ठप्प भएको बताएको छ । सरकारले यही चैत ११ गते लकडाउनको घोषणा गरेदेखि नै चामल, तेल तथा...
काठमाडौं, १५ चैत । नेपाल उद्योग परिसंघले सरकारलाई १ सय थान निजी सुरक्षा उपकरण (पीपीई) र ७५ हजार थान मास्क दिएको छ । परिसंघ अध्यक्ष सतिशकुमार मोरले सनिबार स्वास्थ्य मन्त्री...
काठमाडौं, १५ चैत । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई मेरो किराना अनलाईन (merokirana.com) बाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ...
तरकारीसँगै काठमाडौँ उपत्यकामा फलफूलको पनि मूल्य ह्वात्तै बढेको पाइन्छ । स्याउको मूल्य गत सातासम्म १५० रहेकोमा अहिले त्यो ३०० पुगेको छ भने केराको मूल्य १०० बाट बढेर २०० पुगेको छ
काठमाडौं, १३ चैत । भाटभटेनी सुपरमार्केटले कल, भाइबर वा ह्वाट्सएपबाट कल र म्यासेजमार्फत् डेलिभरीको अर्डर शुरु गरेको छ । सरकारले उद्योगी/व्यवसायीलाई दैनिक उपभोग्य वस्तु नागरिकका घरघरमा पुर्याउन निर्देशन दिएसँगै भाटभटेनीले...
गृहले लकडाउन अवधिमार कुनै समस्या परे तथा कालोबजारी गरेको थाहा पाए ११४९ नम्बरमा वा सुरक्षाकर्मी र सम्बन्धित सरकारी कार्यालयमा खबर गर्न पनि सर्वसाधारणलाई अपिल गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.