काठमाडौं, २६ फागुन । कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी सुरु भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन्। चक्रपथ सफाइ अभियानले आज सीतापाइला चोकमा खबरदारी र्यालीसहित...
बजारमा होलीका लागि विभिन्न प्रकारका रङ्ग, ‘ह्यापी होली’ लेखिएका टिसर्ट, पिच्कारी र लोला बिक्रीका लागि राखिएका छन् । तर किन्नेहरु खासै कोही छैनन् ।
नेपाल औषधि व्यवसायी संघले बंगलादेशबाट २ करोेड ट्याबलेट प्यारा सिटामोल ल्याउन सहमति भएको जनाएको छ । नेपालले आवश्यक अधिकांश औषधि भारतबाट आयात गर्दै आएको थियो ।
जनतामा सरकारप्रति विश्वसनीयताको कमी हुनु, बजार सिन्डिकेट र कालोबजारीको कब्जामा देखिदै आएकोले कोरोनाको कारण सर्वसाधारणले अत्तिनु पर्ने अवस्था आएको विज्ञहरुको दाबी छ ।
काठमाडौं, २५ फागुन । नुन, चिनी लगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दाद रहेको जनाउँदै साल्ट ट्रेडिङ कर्पोरेशनले ती वस्तुको अभाव नभएको प्रष्ट पारेको छ । कर्पोरेशनले करिब १० महिनासम्म नेपालको...
हबमा होटल मात्र नभइ अपार्टमेन्ट, सपिङ कम्प्लेक्स, मुभि स्टेशनहरु पनि रहने सीईका अध्यक्ष विजय राजभण्डारीले होटल एम्बेसडरको ४२ औं वार्षिकोत्सव कार्यक्रममा जानकारी दिए ।
ललितपुर, २३ फागुन । ट्याटुप्रेमी युवाहरूलाई लक्ष्यित गरि रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेएस एन्टरटेन्टमेन्टले संयुक्त रूपमा आयोजना गरेको टुबोर्ग ललितपुर ट्याटू कन्भेन्सन शुक्रबार सुरु भएको छ । कार्यक्रममा...
अहिले बजारमा माक्स र सेनिटाइजर चरम अभाव देखिएको छ। बजार अभावसँगै कालोबजारी गर्ने व्यवसायीले ५ रुपैयाँको माक्सलाई ५० रुपैयाँ सम्ममा बिक्री गरिरहेको छन।
काठमाडौं । भारतको प्रमुख प्रकाशन टाइमस् अफ इण्डियाद्वारा आयोजित विश्व व्यापार सम्मेलनमा भाग लिन नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डल भारतको नयाँ दिल्ली गएको छ । उक्त प्रतिनिधि मण्डलको नेतृत्व परिसंघका...
कालीमाटी तरकारी बजारमा नेपाली ठूलो गालभेडा र भारतीय ठूलो गोलभेडाको अधिकतम खुद्रा मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ । गोलभेडा सानो ६० देखि ७० रुपैयाँमा किनबेच भैरहेको छ । आलुरातो...
© 2026 Cloud Patrika. All Rights Reserved.