बिदेश

दुई दशकको सेवा पश्चात बन्द हुँदै स्काईप

सन् २०१६ मा ३० करोड सक्रिय मासिक प्रयोगकर्ता रहेकोमा सन् २०२३ मा आइपुग्दा ३ करोड ६० मा झरेको फोर्ब्सले उल्लेख गरेको छ ।

२ वर्ष अगाडि

इजरायलले थप्याे युद्धविरामको अवधि

इजरायलले युद्धविरामको अवधि ४२ दिन थप गरेकाे छ । युद्धविरामको पहिलो चरण समाप्त भएको दिनदेखि नै इजरायलले युद्धविरामको अवधि थप गरेको बीबीसीले उल्लेख गरेकाे छ।

२ वर्ष अगाडि

अमेरिकाले निकालेकाे जेलेन्स्कीलाई बेलायतकाे न्यानाे स्वागत

अमेरिकाका राष्ट्रपति डाेनाल्ड ट्रम्पसँग चर्काचर्कि भएपछि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की बेलायत पुगेका छन् । ह्वाइटहाउसले निकालेकाे जेलेन्स्कीलाई बेलायतका बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले भने राम्रो स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका...

२ वर्ष अगाडि

विदेशमन्त्री मार्को रुबियोले भने ‘जेलेन्स्कीले माफी माग्नु पर्छ’

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेलेन्स्कीले माफी माग्नु पर्ने बताएका छन् ।

२ वर्ष अगाडि

यसरी ह्वाइट हाउसबाट निकालिए जेलेन्स्की

उनले माइक वाल्ट्ज र रुबियोलाई जेलेन्स्कीलाई उनको जाने समय भएको भन्न लगाएको ह्वाइट हाउसका एक अधिकारीले जनाएका छन्।

२ वर्ष अगाडि

ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की

ट्रम्प प्रशासनले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न निर्देशन दियो।

२ वर्ष अगाडि

भारतको बद्रीनाथमा हिमपहिरो, १६ जनाको उद्धार

भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको छ। हिमपहिरोमा फसेका ५७ जना कामदार मध्य १६ जनालाई उद्धार गरिएको छ।

२ वर्ष अगाडि

सकियो महाकुम्भ मेला, ६६ करोडले गरे स्नान

गत पुस २९ गतेदेखि शुरु भएको मेला ४५ दिन चलेको थियो ।

२ वर्ष अगाडि

अमेरिका जान चाहनेले ५० लाख डलर तिरे ‘गोल्ड कार्ड’ पाउने

मेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले धनी आप्रवासीहरूले अमेरिकामा बसोबास गर्न पाउने नयाँ योजना सार्वजनिक गरेका छन्। उनका अनुसार ५० लाख डलर खर्च गर्ने आप्रवासीहरूले गोल्ड कार्ड पाउने छन् र यसले उनीहरूलाई...

२ वर्ष अगाडि

‘शान्ति प्रक्रियाका बाँकी काम तदारुकताका साथ अघि बढेको छ’ :परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शान्ति प्रक्रियाका बाँकी काम तदारुकताका साथ अघि बढेको बताएकी छन् ।

२ वर्ष अगाडि
1 … 30 31 32 33 34 … 193