रोजगारी

१२ प्रतिशत बढ्यो रेमिट्यान्स, ३ महिनामा दुई खर्ब ५८ अर्ब भित्रियो

काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्यांक अनु्सार पछिल्लो तिन महिनामा रेमिट्यान्स बढेको छ । बैंकको पछिल्लो तथ्यांक अनुसार यस समयमा १२.६ प्रतिशत रेमिट्यान्स बढेको हो । यो संगै यस समयमा...

६ वर्ष अगाडि

साउदीबाट थप २९ जना नेपालीले पाए बहिर्गमन भिसा, ६० दिनभित्र स्वदेश फर्किसक्नुपर्ने

साउदीका विभिन्न स्थानमा कार्यरत उनीहरूलाई कम्पनीले आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिएको र नवीकरणसमेत नगराइदिए नेपालीहरुले बहिर्गमन भिसा पाएको त्यहाँ रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

६ वर्ष अगाडि

नेपाल विद्युत प्राधिकरणले माग्यो ८ जना चार्टर्ड एकाउन्टेन्ट (सूचना सहित)

प्राधिकरणले यस अघि दरखास्त आह्वान गरिएको भएपनि प्रयाप्त दरखास्त नआएको भन्दै पून आह्वान गरेको हो ।

६ वर्ष अगाडि

बेरोजगारलाई काठमाडौं महानगरले रोजगारी दिने, वडा कार्यालयमा सम्पर्क गर्न आग्रह

महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै रोजगारी गुमाएका श्रम गर्न सक्ने महानगरवासीलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ बमोजिम रोजगारी उपलब्ध गराइने जानकारी दिएको हो ।

६ वर्ष अगाडि

निजामती सेवातर्फ विभिन्न तीनसय प्राविधिक पदका लागि आवेदन माग

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवातर्फ रिक्त सातौं र आठौं तह र निजामतीतर्फ राजपत्रांकित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो।

६ वर्ष अगाडि

विदेशबाट अध्ययन गरेर फर्किएका यूवाको उपत्यकामा ५० लाखको कालिज फर्म

पछिल्लो समय फरक सोच राखेर उद्यमशिलता गर्ने व्यक्तिहरुको जमात बढ्न थालेको छ । यस्तैमा काठमाडौं उपत्यकामा पनि ठूलो लगानीमा ‘पंक्षी वाइल्ड लाइफ एग्रो रिसर्च सेन्टर’ नामक समुहले व्यवसायीक कालिज फर्म...

६ वर्ष अगाडि

कोरोनाले एक तिहाइ नेपालीको जीविका संकटमा, रोजगारी गुमाउने सुदूरपश्चिममा धेरै

रोजगारी तथा व्यावसायिक क्षेत्रहरू बन्द हुँदा आयस्रोत गुमाएका महिलाहरूको यो संख्या पुरुषको तुलनामा बढी हुन् गएको हो । रोजगारी र आय-आर्जन गुमाउनेहरूको अनुपात सुदूरपश्चिम र प्रदेश नं १ सबैभन्दा बढी...

६ वर्ष अगाडि

राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको अवसर (सूचना सहित)

न्यूनतम योग्यता चार्टर्ड एकाउटेन्सीको उपाधि हासिल गरेको हुनु पर्नेछ । दरखास्त दिने अन्तिम मिति मंसिर ६ गतेसम्मको लागि तोकिएको छ ।

६ वर्ष अगाडि

साउदीबाट १२१७ नेपालीले पाए बहिर्गमन भिसा, ६० दिनभित्र फर्किसक्नुपर्ने

भिसा लागेकाहरू भिसा लागेको मितिले ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्किसक्नुपर्नेछ । साथै, विभिन्‍न व्यक्तिले झुटा विवरण दिई दूतावाससमक्ष बहिर्गमन भिसाका लागि आवेदन दिएकालाई कुनै समस्या आइपरे स्वयं जिम्मेवार हुनुपर्ने...

६ वर्ष अगाडि

प्रहरीमा जागिर खुल्यो, साधारण लेखपढ गर्न सक्नेले दरखास्त दिन पाउने

शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना निकालेर विभिन्न पदमा गरी तीन सय ६० जनाका लागि दरखास्त आह्वान गरेको हो।

६ वर्ष अगाडि
1 … 41 42 43 44 45 … 64