सत्तारुढ गठबन्धनले निर्वाचनका बेला मजदुरहरूको न्यूनतम तलब १५ सय रिंगिट पुर्याउने प्रतिबद्धता जनाएको थियो । न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आएसँगै मलेसियामा कार्यरत लाखौँको संख्यामा नेपाली श्रमिकहरु लाभान्वित हुने भएका छन्।
पछिल्लो समय बलिउड कलाकारको मोह स्टार्टअप विजनेशमा देखिएको छ । केही सफल स्टार्टअप विजनशको बारेमा आज हामी चर्चा गर्नेछौं, जो बलिउड कलाकारले लगानी गरेका हुन् ।
ललितपुर, ९ पुस । ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी मागेको छ। महानगरको नगरकार्यपालिकाको निर्णय अनुसार १५ दिने सूचना निकालेर करार सेवाका लागि नगर प्रहरी मागेको हो। महानगरको व्यवस्थापन र...
सरकारले अघि सारेको नीतिसँगै मलेसियाको मानव संसाधन मन्त्रालयले आगामी जनवरी १ तारिख देखि लागू हुने गरी श्रमिकहरुको तलब बढाउन लागेको हो ।
पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या यो वर्ष ९.१ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष यस्तो सङ्ख्या १०.३ प्रतिशतले घटेको थियो।
बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली तथा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सक्नेछन्।
काठमाडौं, ३० मंसिर । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ कार्यान्वयनमा देखिएका समस्याबारे श्रम मन्त्रालयलको पुनः ध्यानाकर्षण गराएको छ । आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा...
भारतीय संचारमाध्यमहरुका अनुसार मिलियन डलर सीइओको सूचीमा सबैभन्दा अग्रस्थानमा रहेका इन्फोसिस इण्डियाका सीइओ सलील पारेखको वार्षिक तलव १७ करोड भारु रहेको छ ।
नेपाली कामदारहरुको रोजगारीको आकर्षक गन्तब्यको रुपमा रहेका मुलुकहरुमा मलेसिया , दुबई , साउदी अरब , कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन् । अमेरिका अस्ट्रेलिया क्यानडा लगाएतका मुलुकहरूमा पनि बहुसंख्यक नेपाली...
सबैभन्दा बढी प्रशासन सेवाको सामान्य प्रशासन समूहमा ५६० जना अधिकृतका लागि विज्ञापन प्रकाशित भएको छ । त्यसमध्ये खुल्लाबाट २१६ र बढुवाबाट १६८ जनाको पदपूर्ति गरिने छ । यस्तै उक्त समूहमा...
© 2026 Cloud Patrika. All Rights Reserved.