अर्थतन्त्र

काठमाडौं महानगर र ल्याण्डफिल साइटका बासिन्दाबीच १८ बुँदे सहमति, फोहोर रातिमात्र ढुवानी गरिने

काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका बासिन्दाबीच १८ बुँदे सहमति भएको छ ।

४ वर्ष अगाडि

बढ्यो पेट्रोलियम पदार्थको मूल्य,डिजेल र मट्टितेल थप १२ रुपैयाँ महंगो

निगमले बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ तथा डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर १२ रुपैयाँ वृद्धि गरेको हो।

४ वर्ष अगाडि

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, सुरुङ खन्ने काम ५३ प्रतिशत सकियो

राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम आधाभन्दा बढी काम सम्पन्न भएको छ ।

४ वर्ष अगाडि

सुपारी, केराउ, मरिच र छोकडा आयातमा एलसी मार्जिन हट्यो, डलर सटही सहजै

नेपाल राष्ट्र बैंकले सुपारी, केराउ, मरिच र छोकडा आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था हटाएको छ । बैंकले बिहीबार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै हाललाई यी वस्तुहरूको आयातमा लाग्दै...

४ वर्ष अगाडि

५ हजार डलर बढीको कारोबार गर्ने निगरानीमा, रेमिट्यान्स कम्पनीले पूँजी वृद्धि गर्नुपर्ने

अब देखि अन्य वित्तीय संस्थालाई जस्तै विप्रेषण सम्बन्धि कारोबार गर्ने कम्पनीहरुलाई पनि निरिक्षण तथा सुपरिवेक्षण गर्नका लागि सो विनियमावली जारी गरेको हो ।

४ वर्ष अगाडि

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले विहीवार का लागि सार्वजनिक गरेको विनिमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २४ रुपैयाँ ६८ पैसा तोकिएको...

४ वर्ष अगाडि

नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै, दक्षिण एसियामा सबैभन्दा राम्रो माल्दिभ्स

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको छ ।

४ वर्ष अगाडि

प्रदेश १ र लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम, के-के परे उच्च प्राथमिकतामा (पूर्णपाठ)

लुम्बिनी प्रदेश सरकार र प्रदेश १ ले मंगलबार आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । धेरैजसो अहिलेकै कार्यक्रमले निरन्तरता पाएका छन् । केही नारा बदलिए पनि कार्यक्रम उस्तै...

४ वर्ष अगाडि

सरकारले काठमाडौं आएर पढ्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने, यसरी दिनुहोस् आवेदन

अनलाइन फारम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथ उर्जा प्रवर्द्धन केन्द्रमा आवेदन दिनु पर्नेछ ।

४ वर्ष अगाडि

डिम्याट खाता खोल्ने ५१ लाख ९४ हजार, शेयर कारोबारीबाट ११ अर्ब पूँजीगत लाभकर संकलन

शेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या ५१ लाख ९४ हजार नाघेको छ । सीडीएससीको तथ्यांक अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५१ लाख ९४ हजार ९४१ पुगेको हो ।

४ वर्ष अगाडि
1 378 379 380 381 382 781