अर्थतन्त्र

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान, जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुने

कात्तिक १२,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२६० मा भाग लिन प्रधानमन्त्री बेलायत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका हुन्...

५ वर्ष अगाडि

दूरसंचार प्राधिकरणले भन्यो : कात्तिक मसान्तभित्र पोलभाडा सम्झौता गरिसक्नु

नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थालाई भनेको छ । प्राधिकरणले बिहीबार सूचना जारी गर्दै नेपाल विद्युत प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको हो...

५ वर्ष अगाडि

१८ औं हस्तकला ब्यापार मेला मंसिर ३ गतेदेखि, क्राफ्ट कम्पिटिशन पनि सँगै आयोजना हुने

नेपाल हस्तकला महासंघले आयोजना गर्दै आएको सो मेला हायात रिजेन्सी होटल, बौदमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । विगतमा सो मेला भृकुटीमण्डपमा आयोजना हुँदै...

५ वर्ष अगाडि

धितोपत्र बोर्डको अध्यक्ष पदका लागी दरखास्त आह्वान, केके छन् मापदण्ड?

कात्तिक ११ ,काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागी दरखास्त आह्वान गरिएको छ । सरकारले रिक्त अध्यक्ष पद पूर्तिका लागि दरखास्त आह्वान गरेको हो । १५ दिनभित्र अर्थात कात्तिक...

५ वर्ष अगाडि

बुधबार पनि बढ्यो सेयर बजार, धेरै कमाउनेमा जीवन वीमाका लगानीकर्ता

कात्तिक १०, काठमाडौं । साताको पहिलो दिन देखि लगातार उकालो लागेको सेयर बजार आज पनि बढेको छ । बुधबार नेप्से परिसुचक १८ अंकले उकालो लागेको हो । सेयर बजार ६...

५ वर्ष अगाडि

निर्जिवन बीमाको प्रिमियम बढाएर न्युनतम सिमा तोकिएकोबारे महासंघको विरोध

कात्तिक १०, काठमाडौं । निर्जिवन बीमाको प्रिमियम बढाएर न्यूनतम सिमा तोकिएको सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । बीमा समितिले गत असोज ६ मा सबै निर्जिवन...

५ वर्ष अगाडि

खर्च गर्न सकेन सरकार, अक्षमता ढाक्न तथ्यांक लुकाइयो

विगतका सरकारहरुले आर्थिक वर्षको अन्त्यमा जथाभावि हुने बजेट परिचालन लुकाउन तथ्यांक हटाउने गरेका थिए । तर वर्तमान सरकारले भने पहिलो त्रैमासपछि नै त्यो अभ्यास थालेको हो ।

५ वर्ष अगाडि

नेपालमा लगानी भित्राउन लगानी बोर्ड र महासंघले संयुक्त प्रयास गर्ने

नेपालमा नेपालमा गुणस्तरिय लगानी भित्राउन लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रुपमा पहल गर्ने भएका छन् । मंगलबार बोर्डमा आयोजित छलफलमा यस्तो सहमती जुटेको बोर्डका सीइओ सुशील भट्टले...

५ वर्ष अगाडि

२० महिनापछि बुधबार नेपाली कामदार कोरिया जाँदै

बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने निश्चित भएको छ । कोरोना महामारी फैलिएसँगै रोकिएको कामदार लैजाने कार्य बुधबारबाट पुनः शुरु हुन लागेको हो । बुधबार पहिलो चरणमा ४८ श्रमिक...

५ वर्ष अगाडि

भदौमा झण्डै ४७ अर्बंले घट्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं । विदेशी मुद्रा सञ्चिति घट्ने क्रम गत भदौमा पनि जारी रहयो । सो अवधिमा रेमिट्यान्स घटेको र आयात मार्फत ठूलो रकम बाहिरिएपछि विदेशी मुद्रा सञ्चिति घटेको हो । गत...

५ वर्ष अगाडि
1 455 456 457 458 459 779