अर्थतन्त्र

‘कामचलाउ सरकारले मतदाता प्रभावित गर्ने गरी बजेट नल्याउनू’

पूर्व प्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादव र दोलखबहादुर गुरूङ्गले संयुक्त विज्ञप्ति गर्दै उक्त आग्रह गरेका छन् ।

५ वर्ष अगाडि

स्थानीय तह र प्रदेशले लगाउने अनावश्यक करको समस्या समाधान गर्न निजी क्षेत्रको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले करको दोहरो भार नपार्ने गरी कानुन कार्यान्वयन गर्न सरकारलाई अनुरोध गरेको छ ।

५ वर्ष अगाडि

निफ्रालाई विद्युत् व्यापारका लागि अनुमति दिने सरकारको तयारी

नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको विद्युत् व्यापार कम्पनीलाई अनुृमति दिन अस्वीकार गर्दे आएको सरकारले सो कम्पनीलाई पनि अनुमति दिन लागेको हो ।

५ वर्ष अगाडि

आन्तरिक खपत बढाउँदै क्षेत्रीय बजारमा बिजुली बिक्रीको अनुमति दिन निजी क्षेत्रको माग

कार्यक्रममा सहभागीले देशभित्रै विद्युत् खपत बढाउने गरी नीति, योजना र कार्यक्रम जरुरी रहेको भन्दै बढी भएको बिजुली क्षेत्रीय बजारमा बिक्री गर्ने गरी योजना र त्यसको प्रभावकारी कार्यान्वयन जरुरी रहेकामा जोड...

५ वर्ष अगाडि

काठमाडौंमा फेरि भेटियो बर्डफ्लु

पशु सेवा विभागका अनुसार किर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको पालिएका टर्कीमा बर्ड फ्लुको संक्रमण पुष्टि भएको हो ।

५ वर्ष अगाडि

‘अक्सिजन सिलिण्डर ‘होल्ड’ र साटफेर नगर्नू’- स्वास्थ्य मन्त्रालय

पछिल्लो समय अस्पतालमा अक्सिजन आपूर्ति सहज हुँदै गएको बेला एकअर्कामा साटफेर हुने गरेकाले समयमा अक्सिजन भर्न नपाइने समस्या देखिएको मन्त्रालयले जनाएको छ।

५ वर्ष अगाडि

उद्योगका सम्पूर्ण कामदारलाई खोपको व्यवस्था गर्न उद्योग संगठन मोरङको माग

उद्योग संगठन मोरङले निजी क्षेत्रका कामदार तथा कर्मचारीलाई अर्थतन्त्रको फ्रन्ट लाइनरका रुपमा लिई प्राथमिकताका साथ खोप लगाउने व्यवस्था मिलाउन अपिल गरेको छ ।

५ वर्ष अगाडि

कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्र थप चुनौतिपूर्णः गभर्नर अधिकारी

कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढिरहेकाले अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै

५ वर्ष अगाडि

मौलाकालिका मन्दिरमा एक वर्षभित्रै केवल कार, लागत डेढ अर्ब

उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको कम्पनी मौलाकालिका केवलकार निर्माण प्रालिले गैंडाकोटबाट मौलाकालिका मन्दिर पुग्नका लागि झण्डै एक हजार २ सय मिटर लामो केवलकार निर्माण गर्न लागेको हो ।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि
1 503 504 505 506 507 779