अर्थतन्त्र

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

आइतबार लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ८ पैसा तोकिएको छ...

६ वर्ष अगाडि

दुई महिनामा ४३ अर्ब ६० करोडको कृषिवस्तु आयात, धान/चामलको माग दोब्बर बढ्यो

गत साउन र भदौ दुई महिनामा नेपालले ७ अर्ब ५२ करोडको धानचामल आयात गरेको छ। यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा झण्डै दोब्बर बढी हो।

६ वर्ष अगाडि

उपत्यकाका यी ५ स्थानमा विद्युत बन्द हुने

गोदावरी फिडर, हरिसिद्धि फिडर, इमाडोल फिडर, इमाडोल-२ फिडर र लुभु फिडरमा लोड स्थानान्तरण गरिने तयारी रहेको नेपाल विद्युत प्राधिकरण लखनखेल वितरण केन्द्रले जनाएको छ।

६ वर्ष अगाडि

विदेशी विनिमय सञ्चिति एक महिनामा नै २.५ प्रतिशतले बढ्यो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनसम्मको मुलुकको वित्तीय तथा आर्थिक स्थितिको प्रतिवेदन अनुसार विदेशी विनिमय सञ्चिति एक महिनामा नै २.५ प्रतिशतले वृद्धि भएको छ ।

६ वर्ष अगाडि

मुलुक ५१ अर्ब ४६ करोडले बचतमा

चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुक ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ५ करोडले बचतमा थियो ।

६ वर्ष अगाडि

दुई महिनामा ४१ करोडभन्दा बढीको मास्क, स्यानिटाइजर आयात

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/ ०७८ को दुई महिनाको अवधिमा ४१ करोडभन्दा बढीको मास्क तथा स्यानिटाइजर आयात भएको छ ।

६ वर्ष अगाडि

यूएईको निजी क्षेत्रमा काम गर्ने महिलालाई अब पुरुषको सरह तलब

नयाँ कानुनले श्रम सम्बन्धमा १९८० मा जारी भएको ८ नम्बर कानुनको ३२ औं धारा परिमार्जन गरेको हो । यस नीतिले महिला सशक्तिकरण गर्दै महिला प्रतिभालाई निजी क्षेत्रमा प्रवेश गर्न प्रोत्साहित...

६ वर्ष अगाडि

दुई महिनामा वैदेशिक व्यापार घाटा १ खर्ब ५८ अर्ब बढी

भन्सार विभागले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षको पहिलो २ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १९.६४ प्रतिशतले वैदेशिक व्यापार घटेको हो ।

६ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

शुक्रबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ५४ पैसा तोकिएको छ...

६ वर्ष अगाडि

वन व्यवस्थापनमा केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टाचारको जालो, परामर्शदाता पनि ठग निस्किए

सामुदायिक तथा साझेदारी वनको व्यवस्थापनमा केन्द्रदेखि स्थानीय तहसम्मै भ्रष्टाचारको जालो फैलिएको संसदीय समितिले भेटाएको छ ।

६ वर्ष अगाडि
1 581 582 583 584 585 777