माघे संक्रान्ति नजिकिएसँगै बजारमा तरुलको माग बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार लगायत देशको विभिन्न ठाँउमा माघे संक्रान्तिको चहलपहलले तरुलको व्यापार बढ्न थालेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ जारी गरेको छ ।
नेपालको नक्साको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीन हरुले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेका छन् ।
नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ५ महिना वैदेशिक व्यापार घाटा ५४.७ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले विहीबार सार्वजनिक गरेको चालु आवको मंसिर महिनासम्मको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ६.८ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनाको तथ्यांक अनुसार २०७८ मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले रुपैयाँ घाटामा रहेको हो...
कोभिड–१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एशियाका उदीयमान र विकासशील अर्थतन्त्र पुनः मन्दितर्फ उन्मुख भएका प्रतिवेदनले औँल्याएको छ ।
बतास समूहले आफूमाथि लागेको सबै आरोपको खण्डन गर्दै गैरकानुनी काम नगरेको दाबी गरेको छ। समूहले गैरकानुनी काम गरेको भए कारबाही गर्न सरकारलाई चुनौती पनि दिएको छ।
बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपैयाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी लिटरको ८६ रुपैयाँ बनाउन प्रस्ताव...
© 2026 Cloud Patrika. All Rights Reserved.