अर्थतन्त्र

फलफूलको आयात उच्च, दुई महिनामा १ अर्ब बढीको स्याउ भित्रियो

फलफूल व्यवसाय खाद्य पोषण सुरक्षाका दृष्टिले मात्र नभई रोजगारी, निर्यात व्यापार र विदेशी मुद्रा आर्जन गर्न सकिने भए पनि सरकारको दीर्घकालीन रणनीति बनाउन नसक्दा फलफूलमा विदेशको भर पर्नुपर्ने अवस्था छ।

५ वर्ष अगाडि

औद्योगिक क्षेत्रमा वैदेशिक लगानी घट्यो, रोजगारीमा पनि कमी

औद्योगिक क्षेत्रमा भित्रिने वैदेशिक लगानीमा कमी आएको छ । उद्योग विभागको तथ्यांक अनुसार गएको वैशाखयता १३ उद्योगमा १ अर्ब ७३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ ।

५ वर्ष अगाडि

दशैंका लागि मासुजन्य चौपायामा स्वदेशी उत्पादनले माग धान्ने

यस पटकको दशैमा बाहिरी देशबाट मासुजन्य चौपाया आयात नहुने भएको छ। नेपालमै आवश्यक अनुसार नै मासुजन्य चौपायाको माग आपूर्ति हुने भएकाले व्यवसायीहरूले बाहिरबाट आयात नगर्ने भएका हुन्।

५ वर्ष अगाडि

दुई महिनामा १५ अर्ब रुपैयाँको सुनचाँदी आयात

नेपालमा सबैभन्दा बढी सुन यूएईबाट आयात भएको छ । भदौ मसान्तसम्म उक्त देशबाट ५ अर्ब ९२ करोड ३७ लाख ४० हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको विभागले जनाएको छ ।...

५ वर्ष अगाडि

खाद्यले यस वर्ष पनि च्याङ्ग्रा बिक्री नगर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंंका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएको छ। दसैंका लागि च्याङ्ग्राको बिक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने...

५ वर्ष अगाडि

माथिल्लो आँखुखोलामा ५ बैंकको साढे ५ अर्ब लगानी, ४ वर्षमा ३८ मेगावाट बिजुली

बैंकहरुले ७५ प्रतिशत ५ अर्ब ५० करोड रुपैयाँ ऋण र बाँकी २५ प्रतिशत स्वपुँजी (इक्विटी) बाट लगानी जुटाइएको छ । आयोजना धादिङ्ग जिल्लाको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाँउपालिकामा निर्माण हुनेछ...

५ वर्ष अगाडि

बजारमा भित्रिने पशुको ठूलो हिस्सा परीक्षणको दायरा बाहिर

नेपालीहरूको महत्वपूर्ण चाड दशै नजिकिएसँगै पशुको ठूलो हिस्सा राजधानी भित्रने गरेका छन् । बजारमा भित्रिने पशुको ठूलो हिस्सा परीक्षणको दायरा बाहिर रहँदै आएको उपभोक्ता अधिकारकर्मीहरूको गुनासो भने कायम रहेको छ।

५ वर्ष अगाडि

विद्युत नियमन आयोग र प्राधिकरणबाट भएका निर्णय सच्याउन महासंघको आग्रह

वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले जलविद्युतको प्रचुर सम्भावना हुँदाहुँदै पनि उद्यमी व्यवसायीले लाभ लिन नसकिरहेको अवस्थामा आएको आयोग र प्राधिकरणका निर्णयहरु सच्याउन आग्रह गरेको हो ।

५ वर्ष अगाडि

‘पैसा कमाउनका लागि विद्युत प्राधिकरणले पोलको भाडा बढाएको होइन्’

काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले प्राधिकरणले पैसा कमाउनका लागि नभइ सहरी क्षेत्रमा तार व्यवस्थापनका लागि भएपनि भाडा बढाउनैपर्ने बाध्यता भएको बताएको हुन् ।

५ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८५ र बिक्रीदर ११८ रुपैयाँ ४५पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि
1 … 507 508 509 510 511 … 826