नेपाल विद्युत् प्राधिकरणले स्थापना गरेको विद्युत् व्यापार कम्पनीलाई अनुृमति दिन अस्वीकार गर्दे आएको सरकारले सो कम्पनीलाई पनि अनुमति दिन लागेको हो ।
कार्यक्रममा सहभागीले देशभित्रै विद्युत् खपत बढाउने गरी नीति, योजना र कार्यक्रम जरुरी रहेको भन्दै बढी भएको बिजुली क्षेत्रीय बजारमा बिक्री गर्ने गरी योजना र त्यसको प्रभावकारी कार्यान्वयन जरुरी रहेकामा जोड...
पशु सेवा विभागका अनुसार किर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको पालिएका टर्कीमा बर्ड फ्लुको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो समय अस्पतालमा अक्सिजन आपूर्ति सहज हुँदै गएको बेला एकअर्कामा साटफेर हुने गरेकाले समयमा अक्सिजन भर्न नपाइने समस्या देखिएको मन्त्रालयले जनाएको छ।
उद्योग संगठन मोरङले निजी क्षेत्रका कामदार तथा कर्मचारीलाई अर्थतन्त्रको फ्रन्ट लाइनरका रुपमा लिई प्राथमिकताका साथ खोप लगाउने व्यवस्था मिलाउन अपिल गरेको छ ।
कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढिरहेकाले अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै
उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको कम्पनी मौलाकालिका केवलकार निर्माण प्रालिले गैंडाकोटबाट मौलाकालिका मन्दिर पुग्नका लागि झण्डै एक हजार २ सय मिटर लामो केवलकार निर्माण गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४ पैसा निर्धारण गरेको छ ।
१२ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडयू जडानका लागि अर्थ मन्त्रालयले थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको छ ।
वैदेशिक रोजगार विभागले कार्यालयबाट अनलाइनमार्फत प्रदान गरिने सेवामा कुनै समस्या रहेको भए विभागमा जानकारी दिन आग्रह गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.