अर्थतन्त्र

राष्ट्रिय वाणिज्य बैंकको जागिर: अन्तर्वार्ताका लागि को-को भए छनोट ?

काठमाडौं, १५ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले अन्तर्वार्ताका लागि छनोट भएका आवेदकहरूको नाम सार्वजनिक गरेको छ । पदपूर्ति समितिले लिखितबाट सफल भएकाहरुका लागि अन्तर्वार्ताको मिति तय गरेको हो ।...

७ वर्ष अगाडि

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १७ देखि भृकुटीमण्डपमा

काठमाडौं, १४ माघ । आगामी शुक्रबारदेखि राजधानीमा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युरेक्स ट्रेड फेयर एण्ड इभन्ट प्रालिले संयुक्त रुपमा आयोजना गर्ने ‘नेपाल...

७ वर्ष अगाडि

चार महिनामा ३ खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, कुन देशबाट कति ?

चालु आर्थिक वर्षको कात्तिकसम्म सबैभन्दा धेरै कतारबाट ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । भारतबाट ४३ अर्ब १६ करोड रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

७ वर्ष अगाडि

वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै

हाल संस्थागत रुपमा नेपालले वैदेशिक रोजगारीका लागि ११० देशहरु खुल्ला गरेको छ भने ८ देशहरु कतार, यू.ए.ई., जापान, दक्षिण कोरिया, बहराइन, इजराइल, जोर्डन, र मलेशिया) सँग द्विपक्षीय श्रम सम्झौता गरेको...

७ वर्ष अगाडि

११ र १२ मा विषयपिच्छेको संकाय हट्यो, यस्तो छ नयाँ पाठ्यक्रम

काठमाडौं, १२ माघ । कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले संकायपिच्छेका विषय पढ्नु पर्ने बाध्यताको अन्त्य भएको छ । सरकारले आगामी शैक्षिक सत्रबाट लागु हुनेगरी कक्षा ११ र...

७ वर्ष अगाडि

फष्टाउँदै साना तथा घरेलु उद्योग, चार खर्ब ११ अर्ब ९५ करोड लगानी

सरकारले उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन सुरु गरेसँगै साना तथा घरेलु उद्योग फष्टाउँदै गएको छ । नेपालमा रहेका चार लाख १८ हजार साना तथा घरेलु उद्योगमा चार...

७ वर्ष अगाडि

उद्योगको क्षमता उपयोग ५७ प्रतिशत, सिमेन्ट उद्योग बढ्दा क्षमता उपयोग घट्यो

आर्थिक वर्ष ०७५/७६ मा नेपालका उद्योगहरुको क्षमता उपगोग ५७ प्रतिशत मात्र छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा उद्योगको क्षमता उपयोग औसत ५७.१ प्रतिशत छ । अघिल्लो...

७ वर्ष अगाडि

‘सरकारी कर्मचारीले छोराछोरी सरकारी स्कुलमै भर्ना गर्नुपर्छ’

सुदूरपश्चिम भरमा निजी स्कुलमा छोराछोरी पढाउने उच्च तहका कर्मचारीको तत्थ्याङ्क सङ्कलनको तयारीसमेत भइरहेको छ ।

७ वर्ष अगाडि

‘क्यास लेस’ बन्दै भन्सार, सम्पूर्ण कारोबार डिजिटल प्रणाली मार्फत

अब आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत हुन्छ , पहिले पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँच पास हुन्थ्यो । अहिले सबै भन्सारमा बैंक सिस्टममा भुक्तानी हुन्छ । भन्सार प्रशासनले क्यास कारोबार...

७ वर्ष अगाडि

नेपाल टेलिभिजनमा जागिरको अवसर

शुक्रवार सूचना प्रकाशित गरी टेलिभिजनले १ सय २ जना कर्मचारी माग गरेको हो । जसमा वरिष्ठ समाचार सम्पादक, वरिष्ठ निर्माता सहित क्यामराम्यान लगायत माग गरेको छ।

७ वर्ष अगाडि
1 … 692 693 694 695 696 … 814