अर्थतन्त्र

डिजेल र मट्टितेलको मूल्य बढ्यो,लिटरको कति ?

निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुुसार मंगलबार राती १२ बजेदेखि लागु हुने गरी डिजल र मट्टितेलमा प्रति लिटर १ रुपैयाँले मूल्य बढाएको हो ।

७ वर्ष अगाडि

पर्यटन,जलविद्युत, सडक लगायतमा लगानी गर्न अर्थमन्त्रीकोआग्रह

काठमाडौं, १ पुस । अर्थमन्त्री डा. युवराज खतिवडासँग नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छन् । भेटमा अर्थमन्त्री डा. खतिवडाले नवनियुक्त राजदूतलाई स्वागत गर्दै सफल कार्यकालको...

७ वर्ष अगाडि

एसईई परीक्षाको तालिका सार्वजनिक

बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ।

७ वर्ष अगाडि

गुणस्तरहीन खाद्यपदार्थ उत्पादन गर्ने २२ उद्योगको उत्पादन रोक

नेपालको खाद्य ऐन तथा नियमावलीले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने खाद्यान्न तथा पिउने पानी उत्पादन गरेको प्रमाणित भएमा ५० हजार जरिवाना र पाँच वर्षसम्मको जेल सजाय निर्धारण गरेको छ।

७ वर्ष अगाडि

द्रूतमार्ग निर्माण क्रममा २७ हजार रूख कटान

बारा,३० मंसिर । नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ-काठमाडौं द्रूतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन्। करिब ७७ किलोमिटर निजगढ काठमाडौं द्रूतमार्ग निर्माणका क्रममा सडक निर्माण क्षेत्रमा पर्ने...

७ वर्ष अगाडि

मापदण्ड पूरा नगर्ने ८ उद्योगमाथि कारवाही,कुन-कुन परे ?

काठमाडौं, ३० मंसिर । यस वर्ष विभिन्न ८ उद्योगका प्रोपाइटरलाई खाद्य ऐन अनुसार कारवाही गरिने भएको छ । खाद्यान्न तथा पिउने पानीसँग सम्बन्धित ४ वटा तथा दालमोठ भुजिया, चाउचाउ, मिठाइ...

७ वर्ष अगाडि

रोजगार बचतपत्र: विदेशिएका नेपालीलाई लगानीको अवसर,सुविधा के ?

बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली तथा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सक्नेछन्।

७ वर्ष अगाडि

सामाजिक सुरक्षा कार्यक्रमका विषयमा परिसंघ र श्रम सचिवबीच छलफल

काठमाडौं, ३० मंसिर । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ कार्यान्वयनमा देखिएका समस्याबारे श्रम मन्त्रालयलको पुनः ध्यानाकर्षण गराएको छ । आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा...

७ वर्ष अगाडि

महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं, २९ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकको संयुक्त तत्वावधानमा महासंघ सचिवालयमा महिला उद्यमीहरूका लागि सहुलियत कर्जा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई संवोधन गर्दैै महासंघका...

७ वर्ष अगाडि

दुध बेच्नका लागि यसरी मारिन्छन् कलिला बाछो

बाछी जन्मियो भने राम्रो स्याहार र बाछो जन्मियो भने दुध कम दिएर प्राण मात्र बच्नेगरि पाल्ने र अलि ठूलो भएपछि सडकमा लगेर छोडिदिने चलन नेपालको लागि भने नौलो छैन् ।

७ वर्ष अगाडि
1 … 704 705 706 707 708 … 813