काठमाडौं,७ कात्तिक । यस वर्षको तिहारमा गत वर्षभन्दा रु आठ लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो । यस...
यो वर्षको पहिलो दुई महिनाको सञ्चितिले मुलुकलाई चाहिने ८.४ महिनालाई आवश्यक वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।
सबैभन्दा धेरै मसलाको मूल्य १४ दशमलव ४८ प्रतिशतले बढेको छ । त्यस्तै फलफूल १२ दशमलव ९७ प्रतिशत र तरकारीको मूल्य १० दशमलव ९ प्रतिशतले बढेको छ ।
काठमाडौं । नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारले आफ्नो श्रम कानूनमा व्यापक सुधार गर्ने घोषणा गरेसँगै लाखौँको सङ्ख्यामा रहेका आप्रवासी कामदार लाभान्वित हुने भएका छन । लामो समयदेखि आप्रवासी कामदारका...
काठमाडौं, ६ कात्तिक । ‘ऊर्जा सम्मेलन २०१९’ मंसिर ५ गतेबाट काठमाडौंमा आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पानल) ले बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मंसिर ५ र...
काठमाडौं, ६ कात्तिक । मुलुकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको भन्दै सरोकारवालाहरुले यस्ता उद्योगहरुको प्रवद्र्घन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल घरेलु तथा साना...
काठमाडौं,६ कात्तिक । एक विद्यालयको छानो खस्दा ३९ जना विद्यार्थी घाइते भएका छन्। काठमाडौंको तारकेश्वर नगरपालिका ३ स्थित जितपुर फेदीमा रहेको विद्याकुञ्ज सेकेन्डरी बोर्डिङ स्कुलको छाना भत्किँदा कक्षा कोठाभित्र रहेका...
कालिमाटी तरकारी बजारमा आएका तरकारीहरुमा महिनामा १/२ वटा तरकारीमा मात्रै मापदण्ड विपरीत विषादी प्रयोग हुने गरेको पाईएको छ ।
बजारमा तिहारको लागि आवश्यक मसला, झिलिमिली बत्ती, चाँदी, तामा, पित्तल लगायत विभिन्न सरसामग्री किन्नेहरूको चहलपहल बढेको छ ।
निर्माण, जलविद्युत, सिमेण्ट, यातायात तथा संचार, होटेल, शिक्षा, ठूला निर्माण, पर्यटन, स्वास्थ्य, सिंचाइलगायतमा गरी बैंक तथा वित्तीय संस्थाले गत असारसम्म ४ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.