अर्थतन्त्र

असार १ गतेदेखि कुनै बाहानामा तीन महिना सडक खन्न नपाइने

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले खानेपानीको पाइप विस्तार, विद्युत लाइन तथा टेलिफोन लगायत विकासका नाममा असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

उच्च शिक्षा सुधारका लागि नेपाललाई विश्व बैंकले ६ करोड डलर सहयोग गर्ने

विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि ६ करोड डलर सहयोग गर्ने भएको छ । बैंकको कार्यकारी निर्देशकहरुको बैठकले शुक्रबार उक्त सहयोग स्वीकृत गरेको छ।

५ वर्ष अगाडि

अपाङ्गतामैत्री वित्तीय सेवाका लागि थप नीतिगत व्यवस्थामा सरोकारवालाहरुको एकस्वर

कतिपय साथीहरुले त्यो सुविधा पाएपनि धेरै पहल गर्नुपरेको भनाई उनको छ । नीतिगत अस्पष्टता, विभेदयुक्त नीति र कानुन र नीतिको आ–आफ्नै ब्याख्याका कारण वित्तीय सुविधा प्रयोगमा समस्या भैरहेको गुनासो शर्माको...

५ वर्ष अगाडि

स्वीकृतिविनै विदेशी लगानी भित्र्याउने व्यवस्थाले अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

यो व्यवस्थाले लगानीको सकारात्मक वातावरण बनाएको निजी क्षेत्रले बताएका छन् । कतिपयले चाहिँ यो व्यवस्थाले विदेशबाट 'कालो धन' नेपालमा ल्याउन सहज हुनसक्ने शंका व्यक्त गरेका छन्।

५ वर्ष अगाडि

वाग्मती नीति तथा कार्यक्रम : कोरोना रोकथाम र उपचारमा प्राथमिकता

कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रण गर्ने एवम् गर्दै हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने नीति तथा कार्यक्रमको ध्येय रहेको जानकारी दिए । नीति तथा कार्यक्रममा कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका...

५ वर्ष अगाडि

मेलम्ची दोस्रो चरणको काम तत्काल थाल्न प्रमको निर्देशन, ३४ करोड लिटर पानी थपिने

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामा समेत तत्काल कार्य सुरु गर्न निर्देशन दिएका छन् ।

५ वर्ष अगाडि

वैदेशिक व्यापार: भारतसँग ७ खर्ब ३६ अर्बको व्यापार घाटा

भन्सार विभागको तथ्यांक अनुसार १० महिनामा भारतसँग ७ खर्ब ३६ अर्ब व्यापार घाटा रहेको छ । नेपालको व्यापार घाटा बढी रहेको दोस्रो मुलुकमा चीन रहेको छ । चीनसँग १ खर्ब...

५ वर्ष अगाडि

स्वास्थ्य मन्त्री तामाङको सम्पत्ति: एक सय २५ रोपनी जग्गा,२२ तोला सुन

मन्त्री तामाङले श्रीमती उषाकला राई र आफूसँग काठमाडौँ, सिन्धुपाल्चोक, मोरङ र खोटाङमा गरी १ सय २५ रोपनी जग्गा रहेको विवरण सार्वजनिक गरेका हुन् ।

५ वर्ष अगाडि

भ्याटमा दर्ता भएका करदाता २ लाख ८६ हजार, प्यान लिनेको सख्या ४० लाख नाघ्यो

यस अवधिमा दर्ता भएका कुल करदाता मध्ये व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको सख्या १५ लाख ८० हजार ६५१ व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २४ लाख १४ हजार १२...

५ वर्ष अगाडि
1 496 497 498 499 500 782