अर्थतन्त्र

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले विहीबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

‘चुरे संरक्षण विरुद्धमा कुनै सम्झौता हुँदैन’- अर्थमन्त्री पौडेल

आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित खानी उत्खननको विषयसँग चुरे उत्खननको भाव र आशय समेत नरहेको स्पष्ट पारे । उनले खानी विभागले पहिचान गरेका स्थानबाट मात्र वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानीजन्य...

५ वर्ष अगाडि

कर बुझाउन नसक्नेलाई जरिवाना नलगाउन निजी क्षेत्रको माग, सक्नेलाई बुझाउन आग्रह

दोस्रो लहरको रोकथामका लागि लगाइएको निषेधाज्ञाका कारण उद्यम व्यवसाय ठप्प प्राय रहेको र मुलुकभरका करिब ७० प्रतिशत उद्यम व्यवसाय यतिखेर प्रभावित भएको प्रारम्भिक आँकलन रहेको निजी क्षेत्रको अनुमान छ ।

५ वर्ष अगाडि

लिम्पियाधुरा र लिपुलेकको नक्साबिना छापिएका पाठ्यपुस्तक जफत गर्न निर्देशन

पाठ्यक्रम विकास तथा मुल्याङ्‌कन परिषद्को‌ बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका हुन् ।

५ वर्ष अगाडि

सामाजिक सुरक्षा कोषमा ६ अर्ब ५ करोड संकलन, भुक्तानी कति ?

कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । दुई हजार ८२८ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत तीन करोड ४८ लाख १५ हजार ९ रुपैयाँ भुक्तानी भएको...

५ वर्ष अगाडि

नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने प्रक्षेपण

सन् २०२१ मा विश्वको बृद्धिदर ५.६ प्रतिशतले वृद्धि हुने अनुमान गरेको विश्व बैंकले नेपालको बृद्धिदर ३.९ प्रतिशत पुग्ने अनुमान गरेको हो । आर्थिक वर्ष २०२२/२३ मा ५.१ प्रतिशतले वृद्धि हुने...

५ वर्ष अगाडि

सर्वोत्तम सिमेन्टको लाभांश घोषणा

कम्पनीको मंगलबार बसेको संचालक समितिको वैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट १९.११८ प्रतिशतबोनस सेयर र कर प्रयोजनका लागि १.००६ प्रतिशत नगद गरी कुल २०.१२४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

५ वर्ष अगाडि

सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण

‘विश्व आर्थिक परिदृश्य’ मा कोरोनाविरुद्ध खोपको बढ्दो प्रयोग तथा धनी मुलुकहरुले सरकारी सहायतामा व्यापक खर्च गरेका कारण तीव्र आर्थिक वृद्धि हुने बैंकले अनुमान गरेको हो।

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९३ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली सकारात्मक’- परिसंघ

नेपाल राष्ट्र बैंकले जारी गरेको “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८”को नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।

५ वर्ष अगाडि
1 497 498 499 500 501 782