अर्थतन्त्र

भारतबाट फर्कनेलाई क्वारेन्टिन बस्न तोकियो ८ वटा होटल, दैनिक खर्च तीन हजार

ललितपुरको भ्यू भृकुटी, गुहेश्वरीको माधव होटेल, गौशालाको आमदब्लम,रिडर्स इन, आनन्द आश्रम, एयरपोर्ट होटेल, भक्तपुरको ए वान रिसोर्ट, फार्म हाउस रिसोर्टलाई तोकिएको छ।

५ वर्ष अगाडि

खाद्यान्न मौज्दात पर्याप्त, उपभोक्ताले स्टक गरे मुल्यवृद्धि

खाद्य संस्थानले अहिले उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक गरी ४ ठाउँमा रहेका बिक्री केन्द्रबाट समय सीमा तोकेर दैनिक उपभोग्य वस्तुको सुपथ मूल्यमा बिक्री गरिरहेको छ ।

५ वर्ष अगाडि

कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गर्न चेम्बरको आग्रह

काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा संक्रमण बढ्न नदिन जारी गरिएको निषेधाज्ञामा कर तिर्ने समय थप गर्न आग्रह गरेको हो ।

५ वर्ष अगाडि

ठेलागाडा सञ्चालनमा रोक, कवाडी संकलन गर्न नपाइने (निर्णयसहित)

खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ। यसअघि बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न दिइएको थियो।

५ वर्ष अगाडि

महामारीकै बीच एक महिनामा ३२ हजार रोजगारीका लागि विदेशिए

एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।

५ वर्ष अगाडि

अन्डाको मूल्य हालसम्मकै उच्च

फार्ममा ठूलो अन्डा प्रतिक्रेट (३० वटाको) ३७० रुपैयाँ र मिडियमको ३४० रुपैयाा पुगेको छ । यसअघिको मूल्यमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि गरिएको हो ।

५ वर्ष अगाडि

चिया बगान बाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

निषेधाज्ञामा अत्यावश्यक सामग्री बोक्ने सवारीलाई नयाँ मापदण्ड

मापदण्ड अनुसार चालक, कामदारले प्रमुख जिल्ला अधिकारी र आवद्ध भएको संस्थाको प्रमुख पठाएको पत्रको एक-एक प्रति आफ्नो परिचयपत्रसहित र प्रयोग गरेको सवारीसाधनमा अगाडि देख्नेगरी ढुवानी सेवा भनिएको ब्यानर राख्नुपर्नेछ ।

५ वर्ष अगाडि

निगमलाई पाक्षिक १ अर्ब नोक्सान, तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्ने

पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ ७६ पैसा, डिजेलमा ३ रुपैयाँ ४२ पैसा र खाना पकाउने एल.पी ग्यासमा प्रति सिलिन्डर ३७५ रुपैयाँ १३ पैसा...

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय : यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २० पैसा र बिक्रीदर ११८ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि
1 513 514 515 516 517 782