गण्डकी प्रदेशबाट ढकाल प्यानलको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय

चुनावी प्रचारप्रसारको दौरानमा रहेको ढकाल प्यानललाई आइतबारसाँझ पोखरामा स्वागत गर्दै गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले गण्डकी प्रदेशका १६ ओटै जिल्ला नगरका अध्यक्षहरुले ढकाल प्यानललाई मतदान गर्नेे निर्णय कार्यसमितिबाटै सर्वसम्मत रुपमा गरेको जानकारी दिएका हुन् ।

राष्ट्रिय जनगणनामा आर्थिक र सामाजिक पक्षको विस्तृत अध्ययन गरिने

यसपटकको जनगणनामा पहिलो पटक घर तथा परिवार सम्बन्धी स्वामित्व विवरण, व्यवसाय प्रयोजनमा प्रयोग भएका घरहरुको विस्तृत तथ्थ्यांक संकलन गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको टोलीलाई जनकपुरमा विशेष स्वागत

प्रदेश १ र २ का सबै मतदाताहरुसँग अन्तरकृया गर्ने उद्धेश्यका साथ सोमबार बिहान प्रधान सहितको टोली जनकपुरधाम पुगेको हो । जनकपुर पुगेको टोलीलाई भव्य स्वागत गरिएको छ ।

विदेशबाट अध्ययन गरेर फर्किएका यूवाको उपत्यकामा ५० लाखको कालिज फर्म

पछिल्लो समय फरक सोच राखेर उद्यमशिलता गर्ने व्यक्तिहरुको जमात बढ्न थालेको छ । यस्तैमा काठमाडौं उपत्यकामा पनि ठूलो लगानीमा ‘पंक्षी वाइल्ड लाइफ एग्रो रिसर्च सेन्टर’ नामक समुहले व्यवसायीक कालिज फर्म सञ्चालनमा ल्याएको छ ।

हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त

शाक्य फर्किएसँगै प्राधिकरणका उपकार्यकारी निर्देशक लेखराज कोइरालाबाट यो जिम्मेवारी खोसिएको छ। ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई काज फिर्ता गराउन निर्देशन दिएका थिए ।

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।

जर्मनीबाट लगानी भित्र्याउन पहल गर्छुः नवनियुक्त राजदुत खड्का

जर्मनीबाट नेपालमा लगानी, प्रविधि भित्र्याउनका लागि पहल गर्ने जर्मनीका लागि नवनियुक्त नेपाली राजदूत रामकाजी खड्काले बताएका छन् ।

दमनराज तुलाधरको आत्मकथा बजारमा

जहानियाँ राणा शासनविरुद्धको संघर्षका योद्धा, प्रजातन्त्र अभ्यासका सक्रिय साक्षी र पञ्चायतको पहिलो दशकमा राजा महेन्द्रका विश्वासिला सहयोगी दमनराज तुलाधरको आत्मकथा ‘दमनराजतुलाधर’ सार्वजनिक भएको छ ।

उखु किसानद्धारा मंसिर २७ गतेबाट आन्दोलन गर्ने घोषणा

काठमाडौं । उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । गत वर्ष किनेको उखुको बक्यौता भुक्तानी गर्नमा उखु मिलहरुले ढिलाइ...

गोरखा नगरपालिकाका विद्यालय दुई हप्ताका लागि बन्द

गोरखा । गोरखा नगरपालिकाले नगरपालिका भित्रका निजी तथा सामुदायिक विद्यालयहरुको पठनपाठन दुई हप्ताको लागि बन्द गराएको छ । नगरपालिकाले आइतवार एक सूचना प्रकाशन गर्दै नगरभित्रका...