काठमाडौं-तराई मधेश द्रुतमार्ग निर्माणमा द्रुत गतिमा
काठमाडौं, २९ मंसिर । तोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई मधेश द्रुतमार्ग निर्माणमा असाधारण प्रगति भएको छ । तराईलाई...
गण्डकी–८ काठेपोल मुक्त, ५ सय पोल प्रतिस्थापन गरिए
शनिबार एक कार्यक्रम आयोजना गरी वडा नम्बर ८ लाई काठेपोलमुक्त वडा घोषणा गरिएको हो । यससँगै सो वडा गोेरखा जिल्लाकै पहिलो काठेपोलमुक्त वडा बनेको छ ।
पोल्ट्री व्यवसाय संकटमा, १० दिन चल्ला उत्पादन बन्द
देशभरका ह्याचरी उद्योगबाट १० दिनसम्म चल्ला उत्पादन बन्द हुने भएको छ । व्यवसायीकै पहलमा देशभर चल्ला उत्पादन बन्द हुन लागेको हो ।
संसारमा खपत हुने ४५ प्रतिशत प्याजको उत्पादन चीन र भारतमा (प्याजबारे...
संसारभर खपत हुने प्याजको करीव ४५ प्रतिशत उत्पादन भारत र चीनले गर्छन् । यी दुई मुलुकको उत्पादनले खासगरी मध्य एसियाका धेरै देशको माग आपूर्ति भइरहेको छ ।
हाम्रो सोच नै विदेशी कम्पनीले मात्रै काम छिटो गर्छन् भन्ने छ
हामी आन्दोलन गर्ने मान्छे नै होइनौं, व्यवसायीको २ खर्ब रुपैयाँ भुक्तानी बाँकी छ
एक सीइओ : जसले तलव मात्र बुझ्छन् वार्षिक २७ करोड २०...
भारतीय संचारमाध्यमहरुका अनुसार मिलियन डलर सीइओको सूचीमा सबैभन्दा अग्रस्थानमा रहेका इन्फोसिस इण्डियाका सीइओ सलील पारेखको वार्षिक तलव १७ करोड भारु रहेको छ ।
तरकारीमा आत्मनिर्भर बनाउन ‘एक घर एक करेसाबारी’ अभियान,बिरुवा निःशुल्क दिइने
वालिङ,२६ मंसिर । स्याङ्जाको पुतलीबजार नगरपालिकाले ‘एकघर एक करेसाबारी’ अभियान थालेको छ । नगरपालिकाभित्रका प्रत्येक टोल टोललाई लक्षित गरी ‘एकघर एक करेसाबारी’ अभियानअन्तर्गत...
साउदी अरब जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
नेपाली कामदारहरुको रोजगारीको आकर्षक गन्तब्यको रुपमा रहेका मुलुकहरुमा मलेसिया , दुबई , साउदी अरब , कुबेत, बहराइन आदि मुलुकहरू रहेका छन् । अमेरिका अस्ट्रेलिया क्यानडा लगाएतका मुलुकहरूमा पनि बहुसंख्यक नेपाली कामदारहरु वैदेशिक रोजगारको लागि पुगेका छन् ।
पचासी वर्षदेखि अलपत्र सडकको निर्माण शुरु
काठमाडौं, २५ मंसिर । जुद्ध शमशेरको पालामा सामान्य मार्ग खोलेर अलपत्र अवस्थामा रहेको भक्तपुरको मुसी गणेश–शिव बस्ती हुँदै अरनिको राजमार्ग जोड्ने सडकको ८५ वर्षपछि...
नारायणगढ-मुग्लिङ्ग सडक दैनिक चार घण्टा बन्द हुने
पहिरो नियन्त्रणको कार्य गर्नको लागि मंसिर २७ गते शुक्रवारदेखि देखि दुई हप्ता बिहान ११:०० बजेदेखि दिउँसो ०३:०० बजेसम्म बन्द रहनेछ