केही विद्यालयले भने असोजदेखि नै कक्षा सञ्चानल गरेका थिए। धेरैजसो विद्यालय भने अझै बन्द थिए। अनलाइन कक्षा सञ्चालन गर्दै गर्दै आएका विद्यालय पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आजदेखि प्रत्यक्ष रुपमा...
कोरोनाले विश्वभर नै औद्योगिक क्रियाकलाप सुस्त भइरहेका चालू आवको पुस मसान्तसम्म १०३ उद्योग सञ्चालनका लागि दर्ता भएका छन् ।
निश्चित तहको अध्ययन पुरा गरेपछि जागीर खाने रहर धेरै जनालाई हुन्छ । कसैलाई सरकारी सेवामा प्रवेश गर्ने इच्छा हुन सक्छ, कसैलाई निजी क्षेत्रमा ।
नेपाल विद्युत प्राधिकरणले मर्मतकार्य गर्नु पर्ने भएकाले उपत्यकाका विभिन्न २१ क्षेत्रमा केही समय विद्युत नआउने जानकारी दिएको हो ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको अवधिमा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ७.१ प्रतिशतले बढेको छ ।
चालु आवमा १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ राजस्व उठाउने सरकारको लक्ष्य रहेको थियो । त्यसमध्ये कर राजस्व लक्ष्यको ४२.३ प्रतिशत उठेको छ भने गैरकर ३६.१ प्रतिशत उठेको हो...
काठमाडौं महानगरपालिकाले 'उज्यालो काठमाडाैं' कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.६५ अर्ब १३ करोडले घाटामा रहेको थियो ।
सर्वेक्षणले बन्दाबन्दीपश्चात् औसतमा ६१.०३ प्रतिशत उद्योग/व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्णरूपमा सञ्चालनमा रहेको देखाएको थियो। सरकारले कोभिड-१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिकरूपमा सञ्चालनमा...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपका लागि खोप कोष स्थापना गरेको भन्दै सार्वजनिक सूचना जारी गरेर खोप किन्न सहयोग मागेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.