किन उल्टिँदैछ खतिवडाको बहिर्गमनसँगै धमाधम उनले गरेका निर्णय ?

केही व्यापारिक घरानाको स्वार्थसँग जोडिएका निर्णयले आलोचित बनेका खतिवडा सरकारबाट बाहिरिएसँगै उनले गरेका निर्णयहरु सरकारले लगातार सच्याएको छ । खतिवडालाई करियरकै सबैभन्दा आलोचित बनाउने निर्णय विद्युतीय सवारीमा कर बृद्धि हो ।

सबै कम्पनीका सिलिण्डरको धरौटी मूल्य एउटै, उपभोक्ताले पाउने झन्झट कायमै

निर्णय अनुसार सबै कम्पनीका सिलिन्डरको धरौटी मूल्य २१ सय तोकिएको छ । अब ग्यास सिलिन्डर खरिद गर्दा सर्वसाधारणले तिर्ने मूल्य अब एउटै भएको छ । तर दुर्गम जिल्लामा भने यो नियम लागू हुनेछैन् ।

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले सोमबार लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ ।

कोरोना महामारीकैबीच विदेशिन ११ हजारले लिए श्रम स्वीकृति

एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।

पेन्सनका लागि ६/६ महिनामा बैंकमा उपस्थित हुनु नपर्ने, मंसिरसम्म स्वतह खाता...

पेन्सन प्राप्त गर्न सम्बन्धीत व्यक्ति स्वयम ६/६ महिनामा बैंकमा उपस्थित हुनु पर्ने अनिवार्य व्यवस्था हटेको छ ।

मदिरा र महँगा सवारीको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

यसअघि कोरोना नियन्त्रणमा लागेको लकडाउनसँगै २४ चैतमा राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले तयारी मदिराको पैठारीमा रोकेको थियो ।

राष्ट्र बैंकले दशैंको लागि नयाँ नोट सटही नगर्ने (सूचनासहित)

केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमका कारण दसैं लक्षित नयाँ नोट सटही नगर्ने जनाएको छ । प्रतिकुल परिस्थितिमा नयाँ नोट साट्न सर्वसाधारणहरु लामबद्ध हुँदा जोखिम बढ्ने भन्दै यस्तो निर्णय लिइएकोे सूचनामा उल्लेख गरेको छ ।

सरकार वित्तीय संकटमा, दशैं खर्च जुटाउन दौडधुप

विगतका वर्षहरूमा वर्षान्तमा वा वर्षका मध्य अवस्थापछिमात्र आन्तरिक ऋण उठाउने गरिएकोमा यस वर्ष असोजमै आन्तरिक ऋण उठाउन थालिएको हो । महालेखा नियन्त्रकको कार्यालयका अनुसार शुक्रबारसम्म सरकारले १ खर्ब ४७ अर्ब ८९ करोड राजश्व उठाएको छ।

२८ जना रेडियोकर्मीलाई फेलोसिप प्रदान, कुन प्रदेशबाट कसले पाए ?

यूनिसेफ नेपाल, कान्ति बाल अस्पताल, सामुदायिक रेडियो प्रसारक संघ, सीआईएन र टीपीओ नेपालको सहकार्यमा भएको तालिमको समापन गर्दै २८ जना रेडियोकर्मीलाई फेलोसिप पनि प्रदान गरिएको हो ।

विदेशी उत्पादनले धानिएको नेपाली चाडपर्व, चङ्गादेखि खसीबोकासम्म विदेशकै भर

भन्सार विभागका तथ्यांक अनुसार चालू आर्थिक वर्षमा करोडको हाराहारीमा चङ्गा आयात हुने गरेको छ । नेपालमा दशैँका लागि मात्र विगतका समयमा २ करोड बढिको रकमको चङ्गा आएको हुने गरेको छ ।