नेपाल एलपी ग्याँस उद्योग संघले सरकारले स्थापना गरेको कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम कोषमा रु. १५ लाख आर्थिक सहयोग गरेको छ ।
संघीय सरकारले ५० करोड जम्मा गरेर खोलेको राहत कोषमा आइतबार साँझसम्म सो रकम जम्मा भएको हो । राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले कोष खडा गरेको थियो...
सुर्खेत,१५ बैशाख । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी सुरु गरेको छ । प्रदेश सरकारले रु ३२ अर्बसम्मको बजेट ल्याउने गरी...
सरकारले लकडाउन गरेयता बैशाख १३ गतेसम्म एक अर्ब १३ करोड ३७ लाख रुपैयाँ मूल्य बराबरको तयारी औषधि आयात गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । औषधिका लागि चाहिने कच्चापदार्थ करिब २६...
काठमाडौं, १४ बैशाख । भौतिक पूर्वाधार विकासको कामको प्रगति देखिने समयमा कोरोना रोकथामका लागि बन्दाबन्दी हुँदा सुदूरपश्चिम प्रदेशका गौरवका आयोजना अलपत्र परेका छन् । प्रदेश गौरवको आयोजनाको रूपमा रहेको बैतडीको...
काठमाडौं, १४ बैशाख । त्रिभुवन विश्वविद्यालयले अनलाइन माध्यमबाट सबै क्याम्पस तथा विभागमा पढाउन आचारसंहितासहितको निर्देशिका जारी गरेको छ। त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषद् तथा कार्यकारी परिषदको बैठकले कोरोना भाइरसका कारण लामो...
रोजगारीका लागि देशका अन्य ठाउँ तथा भारत नै किन जानुपर्ने ? आफ्नै खेतबारीमा मेहेनत गरे पैसा घरमै आउने भन्दै अर्का अगुवा कृषक औसी पुनले भने, ‘वर्षायाममा आकाशेपानीको भरमा धान लगाउने...
४ लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनर्निर्माण सम्पन्न भएको र थप १ लाख ९० हजार १ सय ४५ अर्थात् २५ प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माणको...
महत्वकांक्षी योजना भन्दा पनि कोरोनाले तहस नहस भएको क्षेत्रलाई पुनरउत्थान गर्ने गरि बजेट केन्द्रीत हुने अर्थमन्त्रालय स्रोतले जनाएको छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । अहिलेको...
विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण दक्षिण एशियामा आउने रेमिट्यान्समा करीब २२ प्रतिशतले कमी आउने विश्व बैंकले प्रक्षेपण गरेको छ । त्यो भनेको करीब १०९ अर्ब अमेरिकी डलर बराबरको रकम हो...
© 2026 Cloud Patrika. All Rights Reserved.