काठमाडौं, १९ जेठ । सरकारले सातै प्रदेशमा सौर्य ऊर्जा परियोजना अघि बढाउने भएको छ । सबै प्रदेशमा गरी ५ सय ५० मेगावाटका सौर्य ऊर्जा परियोजना निर्माण गर्ने सरकारको योजना छ...
काठमाडौं, जेठ १९ । किशोर किशोरीहरुमा हुने प्रेरणा र उत्साह प्रस्फुटन गराइ उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’को नेपालको पूर्वी...
-रक्षा रेग्मी काठमाडौं, १९ जेठ । धेरैको अपेक्षा थियो अर्थमन्त्री डा. युवराज खतिवडाले यसपाली मुठ्ठी कस्नेछन् । ढुकुटीको ढोकाथोरै खोल्नेछन् । केहि अप्रिय निर्णय लिनेछन् तर बजेट छर्ने छैनन् ।...
काठमाडाैं, १९ जेठ । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालयको अर्बौ मूल्यको जग्गा अतिक्रमणको चपेटामा परेको छ । विसं २०१६ मा स्थापित यस विद्यालयको १० बिघाभन्दा बढी जग्गा...
काठमाडौं, १८ जेठ । विश्वभर छरिएर रहेका नेपाली विज्ञहरुलाई राष्ट्रिय हीतका लागि उपयोग गर्ने उद्देश्यले सरकारले ब्रेन गेन सेण्टर सञ्चालनमा ल्याएको छ । मुलुकबाट कामदार र वौद्धिक दुवै प्रकारका जनशक्ति...
काठमाडौं, जेठ १७ । नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत गरेको बजेटको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा जोड दिएको छ । बजेटले सार्वजनिक...
काठमाडौं, १७ जेठ । उद्यमी प्रभाकर समशेर राणाको ८४ वर्षको उमेरमा निधन भएको छ । नेपालमा होटल र पर्यटन व्यावसायका पायोनियर मानिने राणा पाँचतारे होटल सोल्टीका संस्थापक अध्यक्ष हुन् ।...
काठमाडौं, १७ जेठ । नेपाल उद्योग वाणिज्य महासंघले भारतको मिलेनियल इण्डिया अन्तरराष्ट्रिय चेम्बर अफ कमर्स, इण्टष्ट्री एण्ड एग्रिकल्चर (एमआईआईसीसीआईए)सँग सहकार्यका लागि सहमति गरेको छ । नेपाल भ्रमणमा आउएको मिलेनियलको प्रतिनिधिमण्डल...
काठमाडौं, १६ जेठ । आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट सकरात्मक भएको तर कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा निजीक्षेत्रले जोड दिएको छ ।...
काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा उर्जा क्षेत्रको विकासको लागि रु ८३ अर्ब ४९ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा आर्थिक...
© 2026 Cloud Patrika. All Rights Reserved.