अर्थतन्त्र

चन्दा र लुटपाटमा लाग्नेलाई सरकाले छाड्दैनः ओली

काठमाडौं, ९ चैत । यही चैत १५ र १६ गते आयोजना हुने लगानी सम्मेलनलाई सफल पार्नका लागि सरकारले निजीक्षेत्रसँग फेरी छलफल गरेको छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले...

८ वर्ष अगाडि

प्रधानमन्त्री ओलीले त्रिशुली थ्रीबीको शेयर किन्ने

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली थ्रीबी जलविद्युत आयोजनाको साधारण शेयर (आइपीओ) को १० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिएका छन् । उनी त्रिशुली थ्रीबी आयोजनाका...

८ वर्ष अगाडि

महिला उद्यमशीलता विकासका लागि सामुहिक प्रयास आवश्यक

काठमाडौं, ७ चैत । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले महिला उद्यमशीलता विकासका लागि दक्षिण एशियाली मुलुकहरुको सामुहिक प्रयास आवश्यक पर्ने बताएकी छन् । मानव...

८ वर्ष अगाडि

विदेशी लगानी ६४ प्रतिशतले घट्यो, सात महिनामा ५ अर्ब १४ करोड रुपैयाँ मात्र

काठमाडौं ६, चैत । गत माघसम्म ५ अर्ब १४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो करिब ६४ प्रतिशतले कम हो । ०७४ को...

८ वर्ष अगाडि

नेपालको लगानी आवश्यकता पूरा गर्न चीनको प्रतिवद्धता

काठमाडौं, ६ चैत । नेपाल भ्रमणमा रहेका चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग संस्थाका उपमन्त्री देङ वोकिङले नेपालको विकासमा आवश्यकता अनुसार लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलवार अर्थमन्त्री डा. युवराज...

८ वर्ष अगाडि

पाँच वर्षमा ७ हजार किलोमिटर ग्रामीण सडक कालोपत्रे गर्ने योजना

काठमाडौं, ६ चैत । ग्रामीण सडक निर्माणमा तीनै तहका सरकारले साझेदारी गर्ने भएका छन् । साना तथा छोटो दूरीका सडक तथा त्यसका लागि आवश्यक सडक पुल साझेदारी मोडलमा निर्माण गर्ने...

८ वर्ष अगाडि

खर्च गर्नेले नै बहाना खोजेपछि …

काठमाडौं, ५ चैत । मुलुकले स्थिर सरकार पाएपछि पनि विकास खर्चमा अपेक्षित सुधार आउन सकेको छैन । अर्थ मन्त्रालय खर्च बढाउन अनेक प्रयास गरिरहेको छ । तर विकास खर्च गर्नुपर्ने...

८ वर्ष अगाडि

बुध्द एयरले भित्र्यायो १२ औं एटीआर जहाज

काठमाडौं ५, चैत । बुध्द एयरले आफ्नो १२ औं जहाज एटिआर ७२–५०० भित्र्याएको छ । कम्पनीले फ्रान्सको टुलुजस्थित एटिआर कम्पनीद्वारा निर्मित जहाज भित्र्याएको हो । जहाज लिन बुध्द एयरबाट गत...

८ वर्ष अगाडि

स्वेच्छिक बचतले मात्र पुगेन, अनिवार्य बचतको पक्षमा अर्थमन्त्री

काठमाडौं ४, चैत । मुलुकको आर्थिक विकासका लागि आवश्यक पुँजी जुटाउन अनिवार्य बचतको व्यवस्था गर्नुपर्ने अर्थमन्त्री युवाराज खतिवडाले बताएका छन् । आर्थिक विकासका लागि ठूलो पुँजी आवश्यक पर्ने भएकाले अनिवार्य...

८ वर्ष अगाडि

बैंकको आफू बाँच्ने अरुलाई नबचाउने नीति गलत

काठमाडौं, ४ चैत । बैंक तथा वित्तीय संस्थाले निरन्तर ब्याज बढाउँदा लागत बढेकाले व्यवसाय घाटामा गएको इटहरीका उद्योगी व्यवसायीहरुले बताएका छन् । ‘उद्योगी व्यवसायीले लगानीको उचित प्रतिफल प्राप्त गर्नु त...

८ वर्ष अगाडि
1 799 800 801 802 803 808